कठै !श्रीमानले कमाएको पैसा र सुन चोरी ना ठोसँग फ रार,विदेशबाट आउँदा रंगेहात श्रीमतीलाई भेटेपछि (भिडियो हेर्नुस्)

श्रीमानले अरबको खाडीमा खाई नखाइ गरेर पसिनाको खोलो बगाएर परिवार पाल्न भनी काम गर्छन् ।विदेशमा जीवन काटेर परिवार कै सुखको लगी उनले निकै परिश्रम गर्दछन् ।तर यता श्रीमती भने त्यही पैसामा मोज गर्दै नेपालमा हिडिरहेका हुन्छन् ।

यस्तै एउटा घ टना सुनसरी जिल्लाको इटहरीमा घटेको छ ।श्रीमान विदेशबाट आएको सात दिनमै श्रीमतीले ४ तोला सुन र करिव १५ लाख रुपैयाँ पैसा लिएर फ रार भएकी छिन् ।अझ भनौं उनी अर्कै केटासँग फ रार भएकी छिन् ।

१६ वर्षीय छोरिकै अगाडि श्रीमतीले दिनरात फोनमा माया प्रेमका कुरा गर्ने गरेको खुलेको छ । छोरिले धेरै पटक बाबा बिदेशमा हुदा यसरी अर्कैसगँ यस्तो किन गर्नुहुन्छ भन्दै सम्झाउदा छोरिलाई नै विभिन्न अपशब्द बोल्दै कुटपिट गर्ने गरेको उनकी छोरिले बताएकी छिन ।

एक वर्ष अघिबाट गंगाबहादुर अधिकारीसगँ संगिताको भेट भएको उनकी छोरिले बताईन । ममि पनि सब्जी बेच्ने गरेको र गंगाबहादुर पनि सब्जीहरु खरिद बिक्रि गर्ने भएकोले आफुले सस्तो दिने यहि सब्जी चाहिए भन्नू भन्दै नम्बर दिएको छोरिले बताईन ।

भिडियो हेर्नुस् :-



Post a Comment

Previous Post Next Post