काठमाडौँमा २ युवतीले एक युवकलाई खाजा कटेजमा पुराए अनि जे गरे, त्यो देखेर नेपाल प्रहरीनै च’कित हेर्नु


काठमाडौँ | हामीले धेरै घटना समाचारहरु सुनेकै छौ होला, कहिले डरलाग्दा कहिले हासोलाग्दा त कहिले अचम्म खालको हो

आजको घटना यस्तै अचम्म र चकित पार्ने छ महानगरीय प्रहरी अपराध महाशाखाले ठगी कार्यमा संलग्न रहेको आरोपमा दुई महिलालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरुमा काभ्रेपलान्चोक घर भइ हाल काठमाडौँको जडिबुटी र बानेश्वर बस्ने क्रमश: १९ बर्षीय उर्मिला भन्ने युनिसा मगर र २६ बर्षीय रोशनी भन्ने सुनिता तामाङ रहेकी छिन् ।महाशाखाका अनुसार पक्राउ परेका उनीहरुले दोलखा जिल्ला

मेलुङ -४ घर भइ हाल काठमाडौँ बौद्ध बस्ने एक पुरुषलाई फोनमार्फत एयरपोर्ट बोलाई ट्याक्सीमा राखेर ललितपुर चापागाउँको खाजा कटेजमा लगेर टिकटक बनाउन्छु भन्दै सिक्री फ़ुत्काएका थिए।

हेर्नुस –

Post a Comment

Previous Post Next Post