साधुले महिलामाथि गरे यस्तो अनौठो हर्कत, भिडियो बाहिरियो (भिडियो सहित)


देवरको अगाडीनै तान्त्रि`कले भा`उजुको कपडा उ`तार भन्यो तेरो शरीर`मा भुत छ ना`ङ्गै भएर हिँडेर मेरो अगा`डी आइज भन्यो । साइन्स दिन दिनै अगाडी बढिरहको छ तर अन्ध विश्वास भने यो समाज मा यति पसि`सकेको छ कि ।

यसबाट निस्कन पनि मुस्किल छ ।यो कुरा हो गुजरात सरसपुर एउटा गुल्दास को हो । त्यहाँ बस्ने एउटा महिला`लाई एउटा तान्त्रि`क ले घरवालको अगाडि`नै ना`ङ्गै बनाई दियो। महिलाले यो कुरा मेघादि`नगर पु`लिस स्टेसनमा निवेदन दिई ।

महिलाले भनिकी म र मेरो बुडा २ ओटा बच्चा सँग बस्छौं छ महिना देखि ।मलाई शारी`रिक तना`व थियो त्यसैले मैले दबाई खाए र त्यस`पछि पनि मलाई केही राम्रो भएन ।यो कुरा मैले मेरो घर परिवारलाई सुनाए घर`वाला ले भने हामीले चिनेको एउटा चन्दन नगरमा एउटा तान्त्रि`क छ उसले ठीक गरा`उँछ तँलाई ।

ठीक हुन्छ भन्ने विश्वा`सले मा अगाडी बढे तर तान्त्रिक ले यस्तो भन्यो की सुनेर म हैरान भए ।तान्त्रिक ले भन्यो कि १५ वर्ष देखि तँलाई भुत लागेको छ ।कपडा खो`ल म भगाई दिन्छु एक`दिन महिला बुडा सँग देवर को घर गई जहाँ उस`को ससुरा मांग भाई र छिमेकी लीला बैनी थिए l र त्यस पछि मलाई लिएर तान्त्रि`क को मा गए ।

यी महिला भन्छिन् कि तान्त्रिक ले सबैको अगाडी भन्यो कि उस`लाई १५ वर्ष देखिन भुत चढेको छ ।भु`त भगाउन को लागि मलाई केही गर्नु पर्छ ।यसको कपडा फेर्नु पर्छ त्यस`पछि चेतन तान्त्रि`क ले केही कपडा दियो ।त्यो तान्त्रिक को नाम चेतन थियो ।

कपडा दिएपछि तान्त्रिक ले भन्यो कि त कपडा खो`लेर सबैको अगा|डी १५ पाईला हिँडेर मेरो अगाडी आइज त्यति बेला देवर देउरानी र लीला बहिनी पनि थिए । बुढा र ससुरा बाहिर थिए ।तान्त्रिक ले भनेर महिलाले आफ्नो सरीरको सबै कप`डा खो`लि 

तर ड`र लागेपछि मैले देउरानी सँग तान्त्रिक`ले दिएको कपडा ले आफ्नो शरीर छोपे ।महिलाले यही भनी यस्तो घिन लाग्दो गराउछन। अन्ध विश्वास मान्छेको दिमाख मा घुसेको छ। र यसको फाइदा यस्तो तान्त्रि`क हरुले उठाई रहेका छन।

त्यति बेला जब महिला ना`ङ्गै थिइन् तब उसको शरीरमा तान्त्रिक ले पानी खनायो अनि कागती दिँदै भन्यो सब ठिक हुन्छ ।त्यसपछि तान्त्रिक ले सबलाई घर जान भन्यो ।र महिलाले आफ्नो बुढा`लाई भनी कि यो भुत प्रेत सबै झुट हो ।यो

 कुरामा बुढा`बुढीको झगडा भयो र महिला त्यसैको कारण उ आफ्नो माइत गाई ।उसले आमा बुबालाई सबै कुरा भनिन् ।कसरी तान्त्रिक ले उसलाई गल`त गर्यो । तान्त्रिक को पछि लाग्दा फाइदा केही हुँदैन ईज्जत मात्र जान्छ ।

थरी`थरीका बाबा : अघो`री र ना`गा बन्न के गर्छन् ?

झट्ट हेर्दा धेरैलाई पशुपतिमा देखिने साधुहरु उस्तै लाग्छन् । कतै श्मसानमा बस्ने अघो`री, कतै फोटो खिचाउनको लागि व्यस्त गेरु बस्त्रमा भेटिने साधारण साधु त कतै ना`गाबाबाहरुले पशुपति क्षेत्र भरिभराउ हुन्छ ।

तर, ती साधुहरु देख्ना सामान्य देखिनेभएपनि वास्तविक अघोरी र ना`गाहरु एउटा क`ठोर तपस्या पूरा गरेर आएका साधकहरु हुन्छन् । हामीले झट्ट हेर्दा पशुपतिमा दुई किसिमका साधुहरु देखिन्छ । एकाथरीकाले वस्त्र नलगाई दिगम्बर भेषमा भष्म दलेर बस्ने गर्छन् ।

कपडा नलगाएका जति सबैलाई हामी नागा मान्ने गर्छौं । अर्का किसिमका साधु भेटिन्छन् गेरु वस्त्र लगाएका साधु`हरु देखिन्छन् । तर, साधुहरु को हुन् ? हामीले देखेको वस्त्र`हीन साधु सबै नागा हु्न् ? या वस्त्र लगाउनेहरु सबै अघोरीहरु हुन त ?

शिव एवं उनका अवतारहरुलाई मान्ने विभिन्न सम्प्रदायहरु हुन्छन् । तिनीहरुको पनि आआफ्नै अनुयायी हुन्छन् । ती अनुयायीहरुको आफ्नै शैली र विशेषता हुन्छ । पाशुपत सम्प्रदाय, शैव सम्प्रदाय, कापालिक सम्प्रदाय, वीर शैव सम्प्रदाय, कारुक् सिद्धान्तवादी सम्प्रदाय, प्रत्याभिज्ञावादी सम्प्रदाय मुख्यतया शैव`मार्गीहरुको मुख्य सम्प्रदायहरु हुन् ।

त्यसमध्ये पनि शैव र पाशुपत सम्प्रदायमा धेरै साधक एवं अनुयायीहरु रहेको पाइन्छ । शैव भित्र पनि शाक्त, नाथ, दसनामी, नागा जस्ता उपसम्प्रदाय रहेका छन् ।

महाभारतमा माहेश्वरको चार सम्प्रदायको बारेमा उल्लेख गरिएको छ । जसमा शैव, पाशुपत, कालदमन र कापालिक रहेका छन् । ऋग्वेदमा रुद्रको आराधनामा १२ रुद्रहरु नै अघि गएर शिव शंकर, भोलेनाथ र महादेव कहिने गरेको उल्लेख छ ।

हेर्नुहोस् भिडियो

Post a Comment

Previous Post Next Post