तिहार मनाउन तीन व'र्षीया छोरी बोकेर माइती हिँडेकी ईश्वरी खो'लामा ख’सेर बे'प'त्ता


तीन वर्षीया छोरी बोकेर माइती हिँडेकी ईश्वरी खोलामा खसेर बे प त्ता शुक्रबार, कार्तिक १९,जाजरकोट– जाजरकोटको बारेकोट गाउँपालिका ७ की ईश्वरी शाही ९सिंह० छोरीसहित डोल्पा जगदुल्ला खोलामा ख सेकी छन् ।

तिहारमा टीका लगाउन माइतीघर हिँडेकी सिंह डोल्पाको मुड्केचुला गाउँपालपालिका २ अन्तर्गत त्रिवेणीमा पर्ने जगदुल्ला खोलामा तीन वर्षीया छोरी लक्ष्मीसहित ख सेकी हुन् ।ख सेको केही समयभित्रै खोलाले बगाएर आमा बेपत्ता हुनुका साथै छोरीको स्थानीयले उद्धार गरेर उपचारका लागि नेपालगञ्ज पठाइएको जिप्रका डोल्पाका प्रहरी नायव उपरीक्षक राजु पान्डेले जानकारी दिए । मु ख, टा ‘उ’को र शरीरमा ग ‘हि रो चो ‘ट लागेकाले छोरीको अवस्था ग ‘म्भी ‘र रहेको उनले बताए ।

छिमेकी जिल्ला रुकुम (पश्चिमं), जाजरकोटलाई खबर गरी बेप त्ताको खोजिकार्य भइरहेको प्रहरीले जनाएको छ ।

Post a Comment

Previous Post Next Post