बुढाले घरबाट नि काल्दिएपछी,दुधे छोराछोरी च्यापेर रु दै हिडिरहेकि छिन् यी महिला (भिडियो हेर्नुस्)


काखमा रहेको छोरा पेटमै हुँदा श्रीमानले छो डेर गएपछि यो परिवारको विचल्ली भएको थियो ।घरमा खानेकुरा थिएन न थियो बासको राम्रो वेवस्ता ।जेठी छोरीपनी पो इला हिडेपछी सबै साना नानी लोएर आमा एक्लैले हेरि रहनु परेको थियोे ।

श्रीमानले घर छो डेर न गए का टेर मा र्ने धम्की धेरै पटक दिएपछि उनले छोराछोरी च्यापेर अन्तै हि डेकी थिइन् ।श्रीमान कै राम्रो साथ नपाएपछि छोराछोरी च्यापेर आफैंले उनीहरूको हेरचाह गर्न उनले आफ्नै गन्तव्य निर्माण गरिन् ।

निर्मला खत्री नाम गरेकी उक्त महिला आफुपनी निकै बि रामी छिन् र काखमै दुधे छोरी भएको हुँदा अन्त कतै काम गर्न जान पाएकी छैनन् ।छोराछोरीलाई खुवाउन घरमा सामान छैन ।खोजेर ल्याउन आफू जान स क्दिनन् ।

कसैले सहयोग गरेर ल्याइदिएको आफुले बनाएर खान्छिन् ।तर यसरी कतिन्जेल चल्ला भनेर उनी चिन्तित छिन् ।सधैं मागी खान नसकिने हुँदा भविष्यमा आफू म र्नु पर्ने हो कि भनेर उनी दुखी हुने गर्दछिन् ।,

भिडियो हेर्नुस्

Post a Comment

Previous Post Next Post