मलाई डि भोर्स देउ भन्दै आए एक पुरुष,श्रीमतीले यतिसम्म गरेपछि स हेर बस्न सकेनन् (भिडियो हेर्नुस्)


तनहुँका रुपलाल गुरुङ अहिले चितवनमा बस्दै आएका छन् ।उनी अहिले श्रीमती ह राएपछी खोजी गर्दै भौतारी रहेका छन् ।दुबईमा करिब २ वर्ष देखि काम गर्दै आएका रुपलालकी श्रीमती १ महिना देखि बे पत्ता भएकी छिन् ।

३ जना छोरा भएकी आमा यसरी बे पत्ता हुँदा रुपलाल निकै दुखी भएका छन् ।साना छोराहरू छो डेर श्रीमती ह राए पछि छोराहरुको भविष्य अन्धकार बनाएको भन्दै रुपलाल गुनासो गर्दै छन् ।

सबै आफन्त र साथीहरूमा खोजी सक्दापनी उनको पत्ता नलागेको रुपलाल बताउँछन् ।श्रीमती कुनै केटसँग फ रार भएको हुनसक्ने शंका रुपलालले गरेका छन् ।श्रीमतीको फेसबुकमा उक्त केटासँग उनको फोटो भेटेपछि उनलाई शंका लागेको हो ।

पहिले कहिल्यै शंका नलगेको र यस्तो काम गर्ने नसोचेको रुपलालले बताए ।तर बितेको ४ अहिना देखि श्रीमतीले अर्कै व्यवहार देखाउदै आएको उनी बताउँछन् र उनी यदि अरुसँग गएको हो भने आएर आफुलाई डिभोर्स दिन आग्रह गरेका छन् ।

भिडियो हेर्नुस् :-

Post a Comment

Previous Post Next Post