कठै !विदेशबाट श्रीमान आए श्रीमती भने छोरी लिएर फ रार भईन् (भिडियो हेर्नुस्)


भद्रपुर नगरपालिका वडा नं ४ का मनकुमार राई नाम गरेका एकजना पुरुष विदेशमा हुँदा उनकी श्रीमती माइतमा बसेको हुन्छिन् ।तर उनी नेपाल फर्केर आउँदा श्रीमतीले छोरी समेत लिएर फ रार भएकि हुन्छिन् ।

अहिले कतैबाट पनि श्रीमती सम्पर्कमा आउन श्रीमती मानीरहेकी छैनन् ।भारतको गुजरातमा बस्दै आएका थिए मनकुमार ।आफ्नो दाजु भाउजू हरियाणामा बसेका थिए र उनकी श्रीमती पनि आफ्नी दिदिको कोठामा बसेको बेला माया प्रेम भएपछि उनीहरूले भारत मै विवाह गरेका थिए ।उनीहरूको छोरीपनि ९ वर्षकि भएकी छिन।

मनकुमार मलेसिया आएका थिए र श्रीमतीपनि विदेश जाने भनेर भनिरहेकी थिइन् ।तर मनकुमारले घरमा बुढा आमाबुबा र छोराछोरीको हेरचाह गर्नपनी मान्छे चाहिने र आफुले राम्रो कमाइ रहेको बेला घरमै बस्न श्रीमतीलाई भनेका थिए ।

तर मनकुमारको कुरै नसुनी श्रीमतीले आफ्नै हिसाबले पासपोर्ट बनाएर विदेश जाँदैछु भनेपछि मनकुमारलेपनी रोक्न सकेनन् ।त्यसपछि उनीहरूको कुराकानी बिग्रदै आएपछि अहिले श्रीमती चटक्कै बोल्नै छोडेर हिडेकि छिन् ।

भिडियो हेर्नुस् :-

Post a Comment

Previous Post Next Post