मेनुकाको मृ'त्युबारे उनका दाईले सुरुदेखिको लगाए बेलिबिस्तार, श्रीमान विदेशबाट आउनु अगाडि यतिसम्म भएको रहेछ (भिडियो हेर्नुस्)

हाम्रो देशमा नारीहरु कहिलेसम्म पि डित भएर बस्ने ।कहिले दाइजो नदिएको निउमा र कहिले छोरा नजन्माएको निउमा उनीहरूले या तना र ज्या न गुमाउनु परिरहेको छ ।नारीलाई संमान गर्न नसक्ने समाजप्रती हामी निकै दुखी छौं ।

त्यस्तै अहिले बनेपामा मेनुका थापा नाम गरेकी २४ वर्षीय युवती गएको असोज १६ गते मृ त अवस्थामा भेटिएकी छिन् ।आफन्तको अनुसार मेनुकालाई मा रिएको हो र ह त्यारालाई कडा स जाय दिन माग गर्दै प्रहरी कार्यालय घेरेका छन् ।मृ तककी आमाको अनुसार छोरीलाई ज्वाईंले विदेशमा हुँदादेखि नै भा लु,खा ते जस्तो शब्दले गा ली गर्ने गरेको र ससुरालीले केहि पनि दाइजो नदिएको भन्ने गरेका थिए ।अहिले उनी विदेशबाट नेपाल आएपछि सपरिवार मिलेर छोरी मा रेको उनको ठम्याइ छ ।छोरीलाई एक्लै बनाएर परिवार र ज्वाईं मिलेर मा रेको परिवारको बुझाई छ ।

यसै क्रममा १५ गते मेनुका बि रामी भएको र हस्पिटल भर्ना गरिएको भन्दै ज्वाईले ससुरालीलाई खबर गरे ।यसरी एउटि नारीले ज्या न गुमाउनुले निकै दुखत घ टना निम्त्याएको छ ।वडा अध्यक्षको रोहबरमा परिवार थाहा नै नदिइ मेनुकाको श व उठाइएको समेत हामीले जानकार पायौं ।श्रीमानले सु टुक्क मेनुकाको श व उठाउन लगाएर घ टनालाई थप र हस्यमय बनाएका हुन् ।स्थानीयले मेनुकाका श्रीमानले झु ट बोली रहेको र उनलाई हि रासतमा लिएर क डा अ नुसन्धान गरे सबै यथार्थ आउने बताएका छन् ।

भिडियो हेर्नुस् :-

Post a Comment

Previous Post Next Post