कठै ! विदेशबाट श्रीमान घर आए,श्रीमान आउने बित्तिकै श्रीमती ड्राइभरसंग पो इला हि डिन्,छोरा र श्रीमानको यस्तो बि जोग (भिडियो हेर्नुस्)

वैदेशिक रोजगारिको कारणले भित्री रहेको छ हाम्रो देश नेपालमा अनेकौ बि’कृ’ती, देशको क’म’जोर आर्थिक अबस्था अनि यहाको बढ्दो बे’रोजगारिका कारण नेपाली युबाहरु आफ्नो जन्मभुमी छाडेर बिदेशिन बा’ध्य छ्न ।

 घरपरिवारमा केही राम्रो हुन्छ कि भन्ने आशाले बिदेशिन बाध्य नेपाली युबकहरुको अबस्था सुध्रिनुको सट्टा झन ब’त्त’र भइरहेको छ । बैदेशिक रोजगारिको क्रममा श्रीमान बिदेशिदा यता श्रीमतिको कु’क’र्मका घटनाहरुपछिल्लो समय सामान्य बन्दै गएका छ्न । आजको घ’ट’ना यस्तै एक बिषयमा आधारित छ ।

कास्की घर भएका रुपक परियार नाम गरेका एक पुरुष बिगत तिनबर्षदेखि वैदेशिक रोजगारका लागि गएका थिए । मानिस बिदेश त्यसै जादैन परिवारको आर्थिक अबस्थामा केही सुधार होस भनेर बिदेसिएका रुपक परियार तीन बर्षपछि दसै मनाउनका लागि घर आएका थिए । तर घर आउदा त उनलाइ जिबनकै सबैभन्दा ठुलो झ’ट्’का लाग्यो, सम्पुर्ण कमाइ लिएर ।

श्रीमतीले यसो गर्ली भनेर दस मनमा एक मन पनि सोचेकी रहेनछन रुपकले । उनी ओमानबाट आएपछि दसैको टीका लगाएर दुइदिन बुढाबुढीसगै बसेका रहेछ्न । ३० हजार पैसा म गन्छु भनेर उनले आफ्नै साथमा लिएर तरकारी किन्न गएकि श्रीमतीको अहिले कुनै अत्तोपत्तो छैन । उनी गएपछी यता छोराको भने बि’जो’ग भएको छ, रु’वा’बा’सी छ छोराको ।

पैसा सुन मोबाइल मात्र नभएर उनको डकुमेन्ट समेत लिएर हिडेकी रहिछिन उनी । हातमा उत्तम + मिना लेखेकोले उनले त्यहीसग गएको हुनुपर्छ भने रुपकले । आफुलाइ क’ङ’गा’ल नै बनाएर गएको भन्दै निकै दु’ख ब्यक्त गरे उनले । भएको पैसा पनि अरुलाइ दिएर सक्ने गरेको कुरा पनि उनले बताए ।

श्रीमानको पैसा त लगिन लगिन छोराको मामाघरमा टीका लगाएको पैसा पनि छाडीनछिन उनले क’ठै बरा छोरोको फिस तिर्ने पैसा पनि नभएको बताउछन रुपक । पा’पि’नी भने उनले श्रीमतीलाइ, छोरोको अबस्था देखेर रातदिन रु’ने गरेको पनि उनले बताए । उनको चाहना भनेको श्रीमती आएर बाटो खुल्ला गरिदिए हुन्थ्यो भन्ने रहेको छ । श्रीमतीलाई सुखैसुखमा राखेका रहेछ्न उनले तर आज उनकि श्रीमती त्यही सुखले मा त्तिइन ।

हेर्नुस भिडियोमा:-

Post a Comment

Previous Post Next Post