कपुर बामको छोराको न्वारान यति धुमधामले गरियो,कपुर नआएपछि ललित बेहोस भइन् (भिडियो हेर्नुस्)


ललिता दर्जी कतार कामको सिलसिलामा गएकी थिइन् ।त्यहाँ उनी जालझेलमा परेर मायामा परिन् ।उनलाई मुगुका कपुर बमले गर्व बोकाएर फ रार भएका छन् ।कपुरलाई नेपालमा आएपछि पनि सम्पर्कमा ल्याइएको थियो तर अहिले उनी फ रार छन् ।

ललिताले उनलाई सम्पर्क गर्दा आफू एकदुई दिनमा आउने कपुरले बताउने गरेका छन् तर अहिले सम्म आएका छैनन् ।८ महिनाको गर्व बो केकी ललिता अहिले श्रीमन आफुसंग नहुँदा अब हुने बच्चाको लागि बुबाको नाउँ दिन गाह्रो भएको उनी बताउछिन् ।

कपुरले उनलाई कोठामा राखेका छन् तर भाडा तिर्ने,खाने केही उपाय नहुँदा ललिता निकै चिन्तित छिन् ।कपुरले पहिले अर्कै केटिसंग विवाह गरेका समेत रहेछन् ।उनी अहिले ललितालाई एक्लै छो डेर पहिलो श्रीमतीसंग भा गेका थिए ।

अहिले ललिताले छोरो जन्माएकी छिन् तर छोराका पिता कपुर भने अहिलेसम्म फर्किएर आएका छैनन् ।भर्खरै छोराको न्वारान ललिताले गरेकी छिन् र छोरोको नाउँ युवराज राखिएको छ ।

भिडियो हेर्नुस् :


-

Post a Comment

Previous Post Next Post