हेर्दा हेर्दै श्रीमती राप्ती न’दिमा हा’मफालिन्,आफ्नै आँखाले देख्नु पर्‍यो,श्रीमान रुँ’दै मिडियामा(भिडियो हेर्नुहोस्)

बाकेँ जिल्लाको राप्ती सोनारी गाउँपालिका ३ कि दिपा नाम गरेकी एक महिला राप्ती नदिमा हामफालेर आ’त्मा’ह”त्या गरेकी छिन । उनको करिव दुई वर्ष अघि मात्र बिबाह भएको दिपाका श्रीमानले बताएका छन ।

घरमा भएको सामान्य विवादका कारण दिपाले यसो गरेको उनका श्रीमानले बताएका छन । आफू श्रीमतिलाई खोज्दै आउदा आफू श्रीमती भएको स्थानमा आई नपुग्दै श्रीमती दिपाले नदिमा हाम्फालेको उनका श्रीमानको भनाई रहेको छ । दिपाको श’व पछि प्र’हरीले निकालेको थियो ।

उनिहरुको घरमा सामान्य वि’वाद भएको थियो । घरमा श्रीनतिसगँ वि’वाद भए पछि आफू भतिजोलाई पुर्याउन भनी मोटरसाइकलमा लिएर घरबाट निस्किए पछि श्रीमती हिडेको उनको भनाई छ । भतिजलाई पुर्याएर घर फर्किदा श्रीमतिले घरमा ताल्चा लगाएर हिडेको उनले बताए श्रीमती घरमा नदेखे पछि आफुले फोन गर्दा धेरै चोटि आफू बाहिर बजार तिर निस्किएको बताएको दिपाका श्रीमानको भनाई रहेको छ । तर आफुले धेरै चोटि फोन गरेर बजार कहाँ हो त्यो भन्न आग्रह गरेको उनले बताए ।

आफुले धेरै सोधपुछ गरे पछि अन्त्यमा आफू राप्ती नदिको पुलको बिचमा रहेको बताए पछि आफू भतिजोलाई नै साथमा लिएर मोटरसाइकल राप्ती पुल गएको उनले बताए । श्रीमतिले आफू पुलको बिचमा छु भनेकोले आफू सिधै पुलको बिचमा गएको तर त्यहाँ नदेखे पछि यताउता खोज्दा भतिजोले नै देखेर आफुलाइ भनेको उनको भनाई छ । आफुहरु भन्दा पछाडि राप्ती नदिको किनारमा पुलका लागि बनाएको ब्लकमा भतिजोले देखे पछि आफू मोटरसाइकल फर्काउदै गर्दा श्रीमती त्यहिबाट नदिमा हाम्फालेको उनको भनाई छ ।

श्रीमती हाम्फाले पछि आफू र भतिजो पनि उनलाइ बचाउन नदिमा गएको तर निकैबेर सम्म पनि नभेटे पछि प्र’हरीलाई खबर गरेको उनले बताएका छन । आफुले थोरै देख्दा उक्त नदि किनारको ब्लकमा श्रीमतीसगैँ अर्को एक ब्याक्ती पनि देखेको उनको भनाई छ । पछि उक्त ब्याक्तिलाई दिपा हा’म्फा’ल्दै गर्दा किन नरोकेको भनी सोध्दा आफू यहाँ माछा मा”र्न आएको र चिन्दै नचिनेको अरुकै श्रीमतिलाई आफुले स”मात्न नसकेको उनले आफुलाई बताएको पनि दिपाका श्रीमानको भनाई छ ।

आफुले प्र”हरीलाई खबर गरे पछि प्र”हरी आएर आफुलाई लिएर गएको र श्रीमतिको श”व बल्छी प्रयोग गरि झिकेको भन्ने आफुले सुनेको उनको भनाई छ । अहिले प्र”हरिले घ”टनाको अनुसन्धान गरिरहेको जनाएको छ । पुलमा राखिएको सिसिटिभी फुटेजबाट केही बुझ्न सकिन्छ कि भनी आफुहरुले अनुसन्धान गरिरहेको प्रहरिको भनाई छ । श्रीमती नजिकै रहेका ती माछा मा”र्न आएको बताउने ब्याक्ती साच्चिकै माछा मा”र्न आएका हुन कि आफ्नी श्रीमतिसगँ त्यहाँ भेट गर्न आएका हुन त्यसमा आफुलाई शं”का भएको उनको भनाई छ । 

(भिडियो हेर्नुस

Post a Comment

Previous Post Next Post