बसि रहेको बेला प'छाडिबाट खु'कुरीले टा'उकोमा हा'नेर यसरी त'ड्पाए (भिडियो हेर्नुस्)


अहिले एकपछी अर्को घ'टना दिनैपिच्छे घ'टिरहेको छ ।एउटा घ टनाको घा उमा खाटो नबस्दा अर्को घ टना घटिसकेको हुन्छ ।

झापाको इटाभट्टामा २८ वर्षीय विवेक धिमाललाई आफ्नै आँगनमा बसिरहेको बेला पछाडिबाट धारिलो ह तियार प्रयोग गरि गम्भीर घा इते बनाइएको छ ।खोलाको कर उ'ठाउदै आएका र ठे'क्का प'ट्टाको काम गर्दै आएका विवेकको केही समय अगाडि काम कै वि'षयलाई लिएर साथीहरू बीच विवाद भएको उनी बताउ छन् ।घा इते विवेकलाई सुरुमा देख्दा नि'कै गम्भीर रहेको हामीले पायौ।

आगन भरी र'गतले लतपतिएको र टा'उकोमा ठू'लो चो'ट देखिएको थियोे ।शरीरमा पनि निकै चो'ट देखिएको थियो ।उपचारको लागि विवेकलाई विर्तामोडको मनमोहन हस्पिटल लगिएको परिवारले जानकारी दिएका छन् ।परिवारले भने विवेकको ज्या न मा र्ने गरि आ क्रमण गरेको बताएको छ ।प्रहरी प्रशासनले घ टनाको उचित छानबिन गरेर दोषीलाई कार्वाही गर्नुपर्ने माग गरेको छ ।

 भिडियो हेर्नुस् :-



Post a Comment

Previous Post Next Post