टीकापुरमा ह’त्या गरिएका भुपेन्द्र बडुवालकी आमा मिडियामा आफुलाई समाल्न सकिनन् यस्तो भन्छन (भिडियो सहित)


टीकापुरमा ह’त्या गरिएका भुपेन्द्र बडुवालकी आमा मिडियामा आफु लाई स’मालन सकिनन यस्तो भन्छन ( भिडियो सहित )मंगलबार राति देखि कैलालीको लम्कीचुहा नगरपालिका–१ का डम्बर र भावना बडुवाल पुत्र वियोगको पीडाले सम्हालिन सकेका छैनन्।

 छोरा भूपेन्द्रलाई अल्पायुमा गु’माउनुपर्दा उनीहरु अचेत जस्तै छन्। भावना त भक्कानिदै परिवारको एक्लो छोरा भूपेन्द्र लाई बोलाउँछिन्। तर भूपेन्द्र नफर्किने गरी गइसकेका छन्।

छिमेकी र इष्टमित्रले दोषीलाई हदै सम्मको कारबाही हुने आश्वासन दिएर सम्हाल्न खोज्छन्। तर बडुवाल दम्पत्तिको आँसु थामिएको छैन। छोरा भूपेन्द्रले अमेरिकी उच्च शिक्षाका लागि भाषा परीक्षा उत्तिर्ण गरेपछि मंगलबार दिउसो सम्म दंग थियो बडुवालको परिवार।

कैलालीको लम्कीमा व्यवसाय गर्दै आएका डम्बर पनि छोरा लाई अमेरिका पठाउन चाजोपाजो मिलाउनमा व्यस्त थिए। १/२ दिनमै भूपेन्द्रलाई काठमाडौं पठाउने तयारीमा थिए उनी। मंगलबार साँझ पनि अघिल्ला दिनहरु जस्तै परिवारका सदस्यले खाना खाइसेका थिए। डम्बर भन्छन्, ‘खाना खाएर सुत्ने तयारी थियो। साथीले बोलाए पछि छोरा घर बाहिर गएको हो।

वि’भत्र्स ह’त्या होला भनेर सोच्न पनि सकिएन्।’ उनका अनुसार लम्की–चिसापानी र टीकापुरको छुट्टाछुट्टै समूह अ’पराधि’क ग तिविधिमा लामो समय देखि सक्रिय छ।( कैलाली लम्की स्थित भु-पेन्द्र को घरमा पुग्दा जे देखियो

(हेर्नुहोस् भिडियो)

Post a Comment

Previous Post Next Post