तिहार नै काल बनेर आयो,एकै परिवारका ४ जना खरानी भए (भिडियो हेर्नुस्)


दशै सक्कियो अनि तिहार आयो।तर तिहारले यो ताम्रकारको परिवारमा ल्यायो ठूलो आ`पत्ती।एक्कैसाथ ४ जनाको निधनले सबैको मन छि`या छि`या बनाएको छ।यत्ती भ`यानक घ`टना होला भनेर कुनै सुइको नि पाएनछ कसैले।बिचरा यिनिहरु।त

हारको रमझममा पुजा पाठ गर्ने क्रममा यसो भएको पाइन्छ।सबै जना एकातिर बेस्त रहेको बेला दियोको बत्ती मार्फत पर्दा हुँदै आगो पूरा कोठाभरी फैलिएको रहेछ।तर यो कुरा ब्यस्त रहेका सन्तानहरुमा कसैले थाहा पाएनछन।एक्कासी धुवा देखेछन।क

को धुवा आयो भन्दै हल्ल चलेछ।सबै जना हल्लामा चल्दा चुल नजिकको मान्छेहरुले सुइको नै पाएनछन।एक सदस्यले बा बिजुलिको कारण होला भनेर सोच्दै यिनी लागेछन स्विछ मार्न तर लगत्तै ब्ला`ष्ट भएछ सिलिन्डर।अनि भयो ४ जनाको एक्साथ नि`:श्वास।बि

चरा अहिले यो परिवारलाइ सम्झिन्दै सबको आखामा आँ`सु र मनमा भारी हुन्छ।जब धुवा आएको देख्यो तब केही सदस्यहरु हामफालेर झरेछन जो घाइते भएका छन।केहिले सकेनछन।यी ४ जना भान्साको नजिक रहेको कारण यसो हुन पुग्यो।

हेर्नुहोस् भिडियो, :-

Post a Comment

Previous Post Next Post