भर्खरै जन्मिएको बच्चा आफ्नो हैन भन्दै जंगिए पिता,सासुले खुलेआम यस्तो चेतावनी दिइन् (भिडियो हेर्नुस्)


ललिता दर्जी कतार कामको सिल सिला मा गएकी थिइन् ।त्यहाँ उनी जा लझेल मा परेर माया मा परिन् ।उन लाई मुगु का कपुर बमले गर्व बोकाएर फ रार भएका छन् ।कपुर लाई नेपाल मा आए पछि पनि सम्पर्क मा ल्याइए को थियो तर अहिले उनी फ रार छन् ।

ललिताले उनलाई सम्पर्क गर्दा आफू एकदुई दिनमा आउने कपुरले बताउने गरेका छन् तर अहिले सम्म आएका छैनन् ।८ महिनाको गर्व बो केकी ललिता अहिले श्रीमन आफुसंग नहुँदा अब हुने बच्चाको लागि बुबाको नाउँ दिन गाह्रो भएको उनी बताउछिन् ।

कपुर ले उन लाई कोठा मा राखे का छन् तर भाडा तिर्ने,खाने केही उपाय नहुँदा ललिता निकै चिन्तित छिन् ।कपुर ले पहिले अर्कै केटि संग विवाह गरे का समेत रहेछन् ।उनी अहिले ललिता लाई एक्लै छो डेर पहिलो श्रीमती संग भा गेका छन् ।

ललिता ले जोहो गरेर राखे को पैसा समेत उनले चो रेर हिडे को उन ले बताए की छिन् ।यसरी गर्व वती भए को अवस्था मा श्रीमान ले छोडेर हिडे पछी ललिता निकै बे सहरा भएकी छिन् ।अहि ले ललिता ले छोरो जन्माएकी छिन् तर छोरा का पिता कपुर भने अहिलेसम्म फर्किएर आएका छैनन् ।

भिडियो हेर्नुस् :-

Post a Comment

Previous Post Next Post