बुहारीले सासुलाई कोसँग सु तेर छोरो जन्माइस् भनिन् ,छोरोले र'गतको आँ सु रु'वाए आमा बुबालाई (भिडियो हेर्नुस्)

संसारमा धेरै अपत्यारिलो र नकै गम्भीर लाग्ने घ टना घटिरहेका छन् ।कहिले आमाबुबाले छोराछोरीलाई एक्लै बनाएर छो ड्छन् त कहिले छोराछोरी आमाबुबालाई छो डेको हामीले देख्न सक्छौ ।

अहिले यस्तो प्रवृधीले चरम रुप लिएको छ ।त्यस्तै इटहरीमा बस्दै आउनुभएका आमाबुबा हुनुहुन्छ जसलाई उनका छोराले निकै या तना र पीडा दिदै आएका छन् ।अर्काको हलो जोतेर,भारी बोकेर छोरालाई हुर्काएका बुबालाई छोराले अहिले खेदो गरिरहेका छन् ।

आफ्नै जेठो छोरा बेदनाथ गिरि बुबालाई “तेरो कि रिया गर्ने मान्छे नै छैन”भनेर भनेका समेत रहेछन् ।पैसाको निकै अभाव भएपछि बुबाले पहाडको जग्गा बेच्न गएका थिए तर छोरोले त्यो समेत रोक्का गरिदिएको उनले बताए ।आमालाई छोरोले “तिमी म रेको दिन खसी का टेर खान्छु”पनि भनेका रहेछन् ।बुहारीले सासुलाई तिम्रो मुखमा पि साप फेर्छु समेत भनिन् ।यसरी आफ्नै छोराबाट पि डित भएका यी बुबाआमा अहिले निकै दुखमा छन्

अहिले छोरा बुहारी मिडियामा आएका छन् ।आमाले रातभरि आफुलाई सराप्ने गरेको उनीहरुले बताए ।छोरो निसन्तान होस् भन्दै बुबाले आफुलाई भनेको भन्ने आ रोप उनीहरुले लगाएका छन् ।

भिडियो हेर्नुस् :

-

Post a Comment

Previous Post Next Post