सि सिद्धार्थको नाम बेचेर माया पाउन खोजेको भन्दै शहनाज’माथि यसरी ख’निए फ्यान…

सिद्धार्थ शुक्लाको मृत्यु पछि उनको परिवार पछि सबै भन्दा ठूलो दुख उनको सबै भन्दा मिल्ने र विशेष साथी शहनाज गिल लाई भयो । सिद्धार्थ को मृ त्यु पछि शहनाज काम बाट टाढिइन् ।

यो आ’घातबाट बाहिर आउन उनलाई धेरै समय लाग्यो । यसैबीच शहनाजले आफ्नो प्रेमलाई ट्रिब्यूट दिइन् । सिद्धार्थ शुक्लाको नि’धन भएको ५६ दिनपछि उनले आफ्नो सामाजिक सञ्जाल अकाउन्टबाट एक पोस्ट गरेकी थिइन् जसमा उनले सिद्धार्थलाई श्र’द्धा’ञ्जली लेखे’की थिइन् ।

केही दिनपछि शहनाजले आफ्नो अफिसियल युट्युब च्यानलमा उक्त भिडियो सार्वजनिक गरिन्, जसलाई एकै दिनमा करोडौं मानिसले हेरिसकेका छन् । भिडियोमा शहनाज निकै उदास देखिएकी छिन् । जहाँ शहनाजको भिडियोलाई मानिसहरूले धेरै माया दिए, उनी ट्रोल पनि भइन् । मानिसहरुको लगातारको कमेन्टपछि अब अभिनेता अली गोनी शहनाजको समर्थनमा आएका छन् ।

एक प्रयोगकर्ताको ट्विटको जवाफ दिँदै अली गोनीले शहनाजलाई समर्थन गरेका छन् । एक प्रयोगकर्ताले लेखेका छन्, ‘यहाँ हामी अझै शो’क गरिरहेका छौं र आफूलाई नजिक भएको दाबी गर्नेहरू ।

श्र’द्धाञ्ज’लीको नाममा भावना बे चि रहेका छन् । कसैको मृत्युलाई यसरी प्रयोग गर्नेहरु अब लाइक, कमेन्ट हेर्दै बस । सिद्धार्थ शुक्लालाई प्रयोग गर्न बन्द गर्नुहोस्। यसको जवाफ दिँदै एली गोनीले हिन्दी भाषामा भनेका छन् रु’क जाओ, सीरीयसली ।

शहनाजको समर्थन गर्दै अली गोनीले सबै ट्रोल गर्नेहरुलाई भनेका छन्, ‘मलाई लाग्छ मेरो अन्तिम ट्वीटमा गलतफहमी भएको छ ।

सबैभन्दा पहिला शहनाजलाई श्र’द्धा’ञ्जली दिने अधिकार छ । मलाई यो गीत एकदमै मन पर्यो । दोस्रो, ट्विट सिडको नाम तान्नेहरूका लागि थियो।

शुक्रबार शहनाजले सिद्धार्थ शुक्लाला’ई श्रद्धा’ञ्जली दिँदै भिडियो सार्वजनिक गरेकी छिन् । यस भिडियोमा शहनाज र सिद्धार्थबीचका अविस्मरणीय पलहरू देखाइएको छ । विशेष कुरा के छ भने यो नयाँ गीत शहनाज आफैले गाएकी छिन् ।

कलर्सको रियालिटी शो बिग बोस १३ मा सिद्धार्थ शुक्ला र शहनाज गिल एकअर्काको नजिक आएका थिए । त्यसपछि दुबैको नाम सिड्नाज भयो । यसैबीच, यस वर्ष सेप्टेम्बरमा सिद्धार्थ’को हृद’यघात’का कारण मृ’त्यु भयो।

Post a Comment

Previous Post Next Post