गुजरातमा ७० वर्षीया महिलाले जन्माइन् पहिलो सन्तान


भारतको गुजरात राज्यमा ७० वर्षीया महिलाले पहिलो सन्तान जन्माएकी छन् । पश्चिम गुजरातको कुचकी वाल्जीभाइ रबारीले ७० वर्षको उमेरमा पहिलो सन्तानलाई जन्म दिएकी हुन् । वाल्जीभाइ र उनका श्रीमान् ७५ वर्षीय जिभुनबेन रबारीले पहिलो सन्तान स्वरुप गत महिना छोरालाई जन्म दिएका हुन् ।

इन विट्रो फर्टिलाइजेसन प्रक्रियामार्फत ग ‘र्भ बसालेको र सी से ‘क्स’नमार्फत ८ महिनामा उनको सु ‘त्के’री गराइएको हर्ष आइभीएफ सेन्टरका डा. नरेश भानुशालीले बताएका छन् । शिशु र आमा दुवैको स्वास्थ्य स्वस्थ रहेको बताइएको छ ।

करिब ४५ वर्षअघि बिहे गरेको सो दम्पतीले सन्तान सुख पाउन सकेका थिएनन् । सन्तानको रहर पूरा गर्न सो दम्पतीले करिब दुई दशकसम्म विभिन्न कोसिस गरेको उपचारमा संलग्न डाक्टरले जानकारी दिएका छन् । बुढो उमेरमा पहिलो बच्चा जन्माउने वाल्जीभाइ संसारको पहिलो महिला हुनसक्ने भारतीय सञ्चारमाध्यमले बताएका छन् ।

यसअघि स्पेनकी म्यारिया डेल कार्मेन लाराले ६६ वर्षको उमेरमा जु म्ल्या हा सन्तान जन्माएर विश्व रेकर्ड राखेकी थिइन् । यद्यपि, सन् २०१६ मा विवादित ओभरी प्र त्या रो पणमार्फत इटालीकी एन्टोलिया भर्टेडेलाले १०१ वर्षको उमेरमा ९ पा उ न्डको शिशु जन्माएको वल्र्ड रेकर्ड एकेडेमीले जनाएको छ।

Post a Comment

Previous Post Next Post