कठै ! तिहारकै बेला बैंकमा काम गर्ने ८ महिनाकी ग’र्भवती कृतिको मृ’त्यु


तिहारमै राजधानीमा एक गर्भ’वती युवतीको नि’धन भएको छ ।महामारीको लक्षण नदेखिए पनि उनको ज्या’न जानु’को कारण सं’क्रमण नै भएको बताइन्छ ।

आमाको नि’ध’न हुनु अगावै आठ महिना लागेको ग’र्भ’को शिशुलाई सुरक्षि’तसँग निका’लिएको छ । शि’शुलाई संक्र’मण देखिएको छैन, तर अवस्था जटिल भएकाले भेण्टि’लेट’रमा राखिएको बताइएको छ ।

३० वर्षकी छोरीको अवस्था खराब हुँदै गएपछि केही दिनअघि मृत’क युवतीको आमा’को हृ’द’य पनि एकाएक ब’न्द भएको छ । नि’धन भए’की युवती’का श्रीमान सरकारी सेवाको सिलसिलामा सात समुन्द्रपारी जाने तयारी छन् ।

नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालय, बालुवाटारमा कार्यरत कृति थापामगरको तिहारको बेला संक्रमणको कारण निध’न भएको छ । यसअघि नै दुई डोज खोप लगाइसकेकी थापालाई परीक्षणसम्म पनि कुनै लक्षण नदेखिएको पारिवारिक र कार्यालय स्रोतले बताएको छ । दुई जीउकी उनी दशैंमा टीका लगाउन उपत्यका बाहिर अर्थात् माइत जाँदा सं’क्रमित भएको आ’शंका गरिएको छ । तर, दशैंपछि कुनै पनि ल’क्षण भने नदेखिएको सबैले बताएका छन् ।

बैंकका उनका समकालीनहरु भन्छन्, ‘दशैंपछि थापाको हात गोडा सुन्निएको थियो । पहिले थापाथलीस्थित नर्भिक अस्पतालमा जचाउँदा उनलाई ग’र्भा’वस्था’को कारणले शरीरका भाग सुन्निएको भनियो । तर, क्रमशः अवस्था खराब हुँदै गएपछि त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्ज रिफर गरियो ।

’शिक्षण अस्पतालमा भर्ना गरेपछि अवस्था ज’टिल हुँदै गयो । छोरीको अवस्था जटि’ल हुँदै गएको कारण आमाको अ’प्रत्या’शित नि धन भएको हो । उता परराष्ट्र मन्त्रालयमा कार्यरत मगरका श्रीमान् भने यतिखेर सात समुद्रपारीको ब्राजिलस्थित नेपाली दूतावासमा जाने तरखरमा छन् । श्रीमानको ब्राजिलमा पोष्टिङ भएको छ । गर्भको शिशुलाई जन्माइएको दुई दिनपछि कृतिले यो संसार छाडेकी छन् । शिशु,लाई सं क्रमण पुष्टि भएको छैन तर अवस्था अझै ज टिल रहेको बताइन्छ ।

 कार्यरत बैंकको बैंकिङ विभागका एक जना कर्मचारीले भने, ‘सं क्रमणको का रण नि धन भएको भनिएको छ । तर, उनमा सं क्रमणको कुनै पनि लक्षण देखिएन । दशैंपछि उनमा देखिएको समस्या भनेको हात गो डा सुन्निएको मात्र हो । पेटको ग र्भ सात पुगेर आठ महिना मात्र लागेको थियो ।’

कृति र उनका श्रीमानको तिहारलगत्तै ब्राजिलमा जाने र नौ महिना पुगेपछि शिशु जन्माउने योजना थियो । त्यसको लागि थापाले आफू कार्यरत विभागमार्फत् बिदाको निम्ति सम्पूर्ण प्रक्रियासमेत पूरा गरेको बताइन्छ । तर, ब्राजिल उड्नु केही साताअघि नै उनले काठमाडौंमा बिना लक्षण को सं क्रमणबाट दे ह त्या ग गरेकी छन् ।

Post a Comment

Previous Post Next Post