१२ वर्षकि छोरी आफ्नो दृस्ठि बिहिन बुबाको यसरी ख्याल राख्दै छिन् (भिडियो हेर्नुस्)


सिन्धुपाल्चोक घर भइ हाल काठमाडौको बनेपा नजिक बस्दै आएका एक दृष्टि बिहिन व्यक्ति छन् निरबहादुर रसाइली ।राती सुतेको बेला ठिकै थिए तर बिहान उठ्दा उनले आँखा देख्न सकेक थिएनन् ।

अहिले छोराछोरी र परिवार पाल्न मागी खानु परेको उनी बताउँछन् ।दृस्ठि बिहिन हुनु भन्दा अगाडि उनी फलामको काम गर्दै आएका थिए ।परिवारमा भर्खरै जन्मिएको सानो छोरो पनि निकै बिरामी छन् ।उनलाई पनि उपचार गर्ने पैसा नभएर अहिले श्रीमती पैसा खोज्न भौतारी रहेकी छिन् ।

निरबहादुरको हेरचाह अहिले उनकी जेठी छोरीले गर्दै आएकी छिन् ।अरुको बुबालाई हेर्दा र आफ्नो बुबा दृस्ठि बिहिन भएको हुँदा उनी निकै दुखीपनी छिन् ।बुबालाई मृगौलाको समेत समस्या भएको हुँदा सबैलाई सहयोगको अपिल दुवैजना बुबा छोरीले गरिरहेका छन् ।

भिडियो हेर्नुस् :-

Post a Comment

Previous Post Next Post