डुडेको श्रीमती भन्दै हेला गर्छन् भन्दै श्रीमती रुदा श्रीमान पनि यसरी धरधरि रोए ,भाइरल जोडि (हेर्नुस् भिडियो )


तनहु जिल्लाको दमौलिमा एउटा एकदमै भाइरल जोडि रहन्छ जुन जोडि टिकटकबाट अत्याधिक रुचाइएको उदाहरणीय जोडि हो । उक्त जोडिलाई मोटु पत्लुकि जोडि पनि मजाक गर्दै भन्ने गरिन्छ किनकि श्रीमान मोटो र श्रीमती एकदमै दुब्लि छिन् ।

मिनबहादुर घर्ती मगर र स्मृति घर्ती मगर उर्फ मोटु पत्लुको जोडि, उक्त जोडि सामाजिक संजाल टिकटकमा एकदमै भाइरल जोडि हो । श्रिमान मिनबहादुरले आफ्नो खुट्टा गुमाएसगै श्रीमती स्मृतिले आफ्नो श्रीमानलाइ खुट्टा गुमाएको अनुभूति नहोस् र आफू पनि यस्तो अवस्थामा भएपनि खुसि भएको दर्शासउ टिकटक बनाउने गरेको स्मृति बताउँछिन् ।

उक्त जोडि उदारणिय यश कारण पनि छकि शारीरिक अपांग भएका आफ्नो श्रीमानलाई स्याहार गरेर बसेको र उनलाई खुसि राख्न हर प्रयत्न श्रीमतिले गरेसगै उनिहरु अथाहा प्रेम दर्शिनुले पनि जोडिलाई अझै मजबुत बनाएको सहजै बुझ्न सकिन्छ 

जहाँ फुल हुन्छ त्यहा अवस्य काडा हुन्छ भनेझै उक्त जोडिलाई राम्रा प्रतिक्रिया मात्रै नभइ तथानाम गालिगलौच पनि आउने गरेको र घर छरछिमेकले पनि अनेकन नामले बोलाउदा आफुलाई हदैसम्मको दुख लाग्ने गरेको उक्त जोडि बताउँछ 

हेर्नुस् भिडियो सामाग्री

Post a Comment

Previous Post Next Post