सिरहामा एक अटो चा'लकले एक महिलालाई घर पुर्याईदिने व'हानमा घरमा लगी क'र'णी गरेको अ'भियोगमा प'क्राउ

सिरहा/कार्तिक २० गते ।सिरहाको छपराडी बजारबाट ज'ब'रज'स्ती क'र'णी गरको आ'रो'पमा एक जनालाई प्रहरीले प'क्रा'उ गरेको छ ।

धनगढीमाई नगरपालिका वडा नं. ११ घर भएको गौरी महतोले एक जना २५ वषर्यी महिलालाई क'र'णी गरेको अ'भि'योगमा ईलाका प्रहरी कार्यालय धनगढीले प'क्रा'उ गरेको छ ।

श्रोतका अनुसार प'क्रा'उ परेका महतो अटो चालक रहेको र उनी उक्त महिलालाई घर पुर्याईदिने व'हानमा आफनै घरमा लगी कर णी गरेको पि'डि'त पक्षको आ'रोप रहेको छ ।

ईलाका प्रहरी कार्यालय लहानका प्रमुख डा.तपन दहालका अनुसार प'क्रा'उ परेका महतोलाई जब रज'स्ती क रणी मु'द्दा'मा म्याद थप गरी आवश्यक अ'नु'संधा'न भई रहेको बताए ।

Post a Comment

Previous Post Next Post