श्रीमानको लाठी प्र’हार’बाट श्रीमतीको मृ'त्यु


दाङमा श्रीमान्को लाठी प्र’हार’बाट श्रीमतीको मृ'त्यु भएको छ ।

गढवा गाउँपालिका–६ बालापुरका ६० वर्षीय दानबहादुर थापाले ५० वर्षीया श्रीमती सुनिता रोकालाई ला'ठी प्र’हार गरी ह’त्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

म'दि'रा से'वन गरेका थापाले सामान्य वि'वादका क्रममा श्रीमतीलाई ला’ठीले टा'उको तथा घाँ'टीमा हि’र्काए’को र सुनिताको घट’ना'स्थल'मै मृ'त्यु भएको कार्यालयले जनाएको छ । उनी थापाका कान्छी श्रीमती हुन् । ह’त्या आ'रो'पि'त थापा भने फ'रा'र रहेको र खोजी थालिएको प्रहरीले जनाएको छ 

Post a Comment

Previous Post Next Post