देवर र भाउजु धान बारीमा रं'गेहात फे'ला परे,श्रीमानले नै भेट्दा श्रीमतीले उल्टै कु'ट्न छोपिन (भिडियो हे'र्नुस्)

झापाको कन्काइ नगरपालिकामा श्रीमान बाबू मटिले आफ्नी श्रीमती छिमेकीसँग धानबारीमा रंगेहात फेला पारेका छन् ।श्रीमतीले आफुलाई धोका दिएर अरुसँग यसरी सल्किएको पाएपछि उनी निकै दुखी छन् ।

पहिलेदेखि नै श्रीमती उनीसँग झर्किएर बोल्ने र घरमा पनि अलिक भिन्न किसिमको व्यवहार देखाउदै आएको श्रीमानले बताए ।तर बाबुलाई अहिलेसम्म श्रीमती माथी शंका नलागेको उनले बताए ।उक्त छिमेकीसँग असारदेखि सम्बन्ध रहेको श्रीमतीले प क्राउ परेपछि खुलाएको छिन् ।बाबुले फेला पारेपछि उनीहरूले मायामा परेको र यसको स जाय जे भएपनी भोग्न तयार रहेको बताएका थिए ।

समाजमा उनीहरुलाई उभ्याएर सबैकुराको जानकारी पाउँदा उनीहरू अगाडिदेखि नै यसरी बसेको कुरा प्रष्ट देखिएको थियोे ।सानी ६ वर्षकि छोरी समेत भएकी उनी यसरी केटासँग लस्किएको भेटेपछि श्रीमान निकै दुखी छन् ।

भिडियो हेर्नुस्:-

Post a Comment

Previous Post Next Post