नत आँखा नत आफन्त , बुढेसकालमा कोहि छैन सहारा ,एक्लै भोकभोकै ,कठै (हेर्नुस् भिडियो )


एक सेकेन्ड हामि ले आँखा बन्द गरेर यो संसार हेर्ने प्रयाश मात्रै पनि गरेउ भने हामि लाई थाहा हुनेछ आखा को महत्त्व के हो भनेर । यी आमा ले भने यो उमेर मा आँखा गुमाउनु भयो । 

दुख आँखा गुमाउनु मात्रै कहाँ थियोर आफन्त कसैले पनि नहेरे को झनै दुख माथि दुख छ ।जिन्दगी भर दुख गरेर र क्सि बेचेर पैसा कमाउनु भयो र घर सम्पत्ति जोड्नु भयो तर आज आफ्नै घर र आफ्नो सम्पत्ति हेर्ने आमा सग आँखा नै छैन ।आमा को अध्यारो जिन्दगी त्यस माथि कोहि पनि सहारा छैन । आमा लाई खाना पकाएर त के तातो पानी समेत उमालेर दिने मान्छे कोहि पनि छैनन् ।

हुदा त आमा ले केही खानु हुन्छ तर केही पनि नहुदा आमा भोक भोकै बस्ने गरेको बताउनु हुन्छ । यो जुनि मा यो भन्दा ठूलो चो ट आमा को लागि के नै हुन्थ्यो होलार ।

जिन्दगी ले हामि लाई कहाँ लगेर कति बेला सुताउ दो रहेछ कल्पना समेत गर्न नसकिने कुरो हामि ले भोग्नु पर्दो रहेछ ।गुल्मिको गुल्मि दरबार गाउ पालिका वडा नम्बर १ को भोटे माझि भन्ने ठाउ बाट आज तपाई हरु समझ यी बुढि आमा को संघर्ष को कथा प्रस्तुत गर्दैछौ ।

हे,र्नुस् भिडियो सामाग्री

Post a Comment

Previous Post Next Post