शिशिर भण्डारीको ‘अन्तिम भाईटिका’ ! भाईटिकाको दिन ३ करोड नेपालीलाई रुवायो भिडियो हेर्नुस

नेपाली हरु को महान पर्व तिहार को अवसर पारेर शिशिर भण्डारी अभि नित नेपाली मर्मस्पर्शी सर्ट मुभि युट्य्ब मा आए को छ । भाई टिका शिर्ष को उक्त सर्ट फिल्ममा बिदेशिए को दाई र बेचिएकी चेली को दर्दनाक कथा लाई प्रस्तुत गरिए को छ ।

 शिशिर भण्डारी का साथ मा सुनिशा बजगाई, देशभक्त खनाल, सारदा गिरी, लक्ष्मण राज अधिकारी, नरेश बिक्रम खड्का, सन्जय पौडेल, प्रशन्न डि.सी, मलाई का बस्नेत आदि को मुख्य भुमि का रहे को छ ।

बाल कलाकार को रुप मा चल चित्र मा शिशिर भण्डारी का छोरा असिम भण्डारी ले पनि पहिलो पटक अभिनय गरे का छन् । तिहार को समय मा सबै को मन जित्ने आशा ले निर्माण गरिए को सर्ट फिल्म मा कथा शिशिर भण्डारी कै हो भने फिल्म लाई गोकुल अधिकारी ले खिचे का हुन् । फिल्म लाई बिष्णु बुढा थोकी ले पहिलो पटक निर्देशन गरे का हुन् 

भिडियो हे,र्नुस

Post a Comment

Previous Post Next Post