हेर्नुस् !बखत विष्ट दाङ जानुको कारण यस्तो रहेछ,धुमधामले बाजा बजएर विवाह गरेपछि यस्तोसम्म भयो (भिडियो हेर्नुस्


केही समयअघि युट्युबमा एक जोडी खुब भाइरल भएका थिए । तर यी भाइरल जोडी बखत बहादुर बिष्ट र प्रतिभा बिष्ट आजभोली त्यति देखिएका छैनन् । यी दुईको अचम्मको जोडि भएका कारण यी दुई सबैको नजरमा पर्न सफल भए । 

बखत उमेरमा २६ वर्ष भएतापनी उचाईमा उनी निकै हो चा छन् । उनका तुलनामा उनकी श्रीमती उमेरमा कान्छी तर बखतभन्दा ठूली छिन् ।

बखतलाई पहिले-पहिले सानो भनेर सबैले हे’प्ने गर्थे तर प्रतिभाले त्यस्तो केहि नसोची बखतलाई साथ दिइन । केही समय अघि यी दुईबीच अथाह प्रेम रहेको थियो । यी जोडीले केही म्युजिक भिडियो समेत खेलेका थिए । तर पछिल्लो समय बखत आफ्नी श्रीमतीले कु ट पि ट गरेको भन्दै मिडियामा आएका थिए।

बखतले अहिले श्रीमतीले डिभोर्स दिएको धेरै समय भयो ।उनी अहिले आफ्ना आमाबुबासंग बसिरहेका थिए तर अब आमाबुबा बाट पनि छु टिएर बस्न उनले कोठा छोडेका छन् ।केटिसंग धेरै बोल्ने र केटि कै पछी धेरै लाग्ने हुँदा आमाले गा ली गरेपछि अहिले उनले आमाबुबालाई छो डेर हिड्ने भएका हुन् ।श्रीमतीसंग डिभोर्स हुनुको कारणपनि बखतले केटिसंगै धेरै बोल्नु रहेको आशंका गर्न सकिन्छ ।

अहिले बखत आफ्नो छोटो फिल्मको सुटिङको लागी दाङ आएका छन् ।बखत र रितुले फिल्ममा विवाह गरेको छायांकन भर्खरै सकिएपछि उनीहरूले हामीसँग रमाइलो कुराकानी गरेका छन् ।

भिडियो हेर्नुस् :-

Post a Comment

Previous Post Next Post