फिल्म खेलाउने भन्दै छोरीलाई २ महिना अगाडि लग्यो केटाले,अहिलेसम्म छोरी नफर्किएपछी आमाबुबा रु दै अए (भिडियो हेर्नुस्)


झापाको मेची नगरपालीका वडा नं १५ मा २२ वर्षकि कल्पना हाँडी परिवारको सम्पर्कबाट ह राएकी छिन् ।आमाबुबा अहिले छोरीको एउटा फोटो बोकेर छोरी खोजी रहेका छन् ।

प्रहरी प्रशासन लगायत संबंधित निकायमा उनले उजुरी पनि दिएका छन् ।कल्पनालाई फिल्म खेलाउने बहाना बनाएर फकाएर लिइ गएको आमाबुबाले बताए ।आमा जानकी हाँडी र बुबा सुरेन हाँडी अहिले सोझी छोरी हराएपछी निकै चिन्तामा रहेका छन ।बुबाआमा घरमा नभएको बेला उनी फ रार भएकी थिइन् ।

बुबा मालपोत गएका थिए र आमापनी कान्छी छोरीलाई लिएर बजार गएको थिइन् ।त्यही समयमा कल्पनाले आफू मामाघर जाने भनेर हिडेकी थिइन् ।तर पछी आमाबुबाले खोज्दा उनी मामाघरमा समेत नभएपछि चिन्ता बढेको थियो ।

केही समय अगाडि केही मान्छे आएर छोरीलाई फिल्म खेलाउने कुरा गरेको आमाबुबाले बताए ।उनीहरुले नै छोरीलाई फकाएर लगेको हुन सक्ने कुरा बताएका छन् ।

भिडियो हेर्नुस् :-

Post a Comment

Previous Post Next Post