मोरङमा गाइले मान्छेको जस्तो अनुहार भएको बाछो जन्मायो,भक्तहरु भगवानको रुप भन्दै पुजा गर्न घुइँचो लागेपछि (भिडियो हेर्नुस्)


टना घटेको छ ।एकजना किसानले पालेको गाईले अनौठो बाछो जन्माएको छ ।मंगलबार बिहान दुखिलाल चौधरीको गाईले यस्तो बाछो जन्माएको हो ।निकै फरक किसिमको बाछो पाएको हुँदा अहिले सबै अचम्ममा परेका छन् ।

झट्ट हेर्दा अनुहार मान्छे जस्तो देखिने र घाँटी देखि तल शरीर भने गाइकै जस्तो बाछो गाइले जन्माएको थियो ।यस्तो बाछो हेर्नेको लागि टाढा टाढा देखि मान्छे आउने गरेको स्थानीयले बताएका छन् ।

भगवानको रुप भएको भन्दै मान्छेले बाछो पुजा गर्न आउने गरेको उनीहरूले बताए ।बाछो रातिको ११ बजे जन्मिएको किसानले बताए ।हनुमानको जस्तो रुप भएको भन्दै मानिसले पुजा गर्ने गरेको बताए ।तर उक्त बाछो जन्मिएको १८ दिन नबित्दै म रेपको पनि थियो 

।भिडियो हेर्नुस् :-

Post a Comment

Previous Post Next Post