श्रीमानले २ महिनाको बिरामी छोरो मा र्न खोजेका थिए ... (हेर्नुहोस् भिडियो)

रोल्पाकी २३ वर्षकि दिना परियार अहिले सु'त्केरी अ'वस्थामा छिन् ।उनको एउटा सानो नानी छ ।बच्चामा निकै समस्या देखिरहेको छ ।सानू नानीको पे'ट फुलिएको छ र दिशा गर्न निकै गाह्रो भएको छ ।जम्मा २ महिनाको बच्चालाई दिना एक्लैले हेरीरहेकी छिन् ।

नानी पेटमा भएको ७ महिनामा श्रीमान दिनेश परियारले उनलाई छो डेर हिडेका थिए ।श्रीमानले फोन पनि नउठाउने र प्र'हरीमा उ'जु'री गर्दा प्रहरीले केही गर्न नसक्ने जवाफ दिएपछि दिना निकै पि'डामा परेकी छिन् ।आमाबुबा पनि नभएकी दिनालाई श्रीमानले समेत छो'डेर हिडेपछी उनी निकै एक्ली भएकी छिन् ।

श्रीमानले अर्की श्रीमती विवह गरेर हिडेको उनले बताइन् ।सधै र क्सी र जा ड खाएर आफुलाई श्रीमानले कु ट्ने गरेको उनले बताइन् ।सानू नानीको शल्यक्रिया गर्नुपर्ने हुँदा आफुसँग पैसाको अभाव भएर अहिले उनी दुखी भएकी छिन् ।

सुत्केरी भएकी दिनाले अहिले मीठो मसिनो खानुपर्ने बेलामा यसरी मागी खाने अवस्था आएको हुँदा उनी निकै पि डामा परेकी छिन् र अहिले उनी आफ्नो बच्चाको ज्यान जोगाउनु भन्दै अपिल गरिरहेकी छिन् ।अहिले उनको बि जोग अवस्था देखेपछि धेरैको सहयोगबाट उनलाई हस्पिटल लगिएको थियो र उपचारले अहिले बच्चाको स्वास्थ निकै सुधार भइरहेको छ ।

भिडियो हेर्नुस्


Post a Comment

Previous Post Next Post