यी २३ वर्षीया महिला जसले गरिन कसैले सोच्नै नसक्ने काम !


भनिन्छ महिला घरको लक्ष्मी हुन् तर त्यही लक्ष्मीले यस्तो कार्य गरेपछि के हुन्छ ? त्यस्तै भएको यहाँ भारतमा बझाङ घर भएकी एक महिला गहनासहित फ,रार भएकी छन्।

भारतको बेङ्गलोरबाट बस्दै आएकी २३ वर्षीया गिता थापा (खड्का) फ,रार भएकी हुन्।गिताको माइत र घर बझाङमै रहेको खु,लेको छ। गिता बे,ङ्गलोरको हुस्सु रोडबाट गत असोज २१ गते २ वर्षीय नाबालक छोडेर फरार भएको पारिवारिक स्रोतले जानकारी दिएको छ। उनका श्रीमान धित खड्काले गिता गहनासहित फरार भएपछि भारतीय प्रशासनमा निवेदन दिएका छन्।

Post a Comment

Previous Post Next Post