सम्बन्ध राख्न नपाएपछि श्रीमती सिध्याएर भित्री वस्त्रमै प्रहरी चौकी पुगे श्रीमान, ५ किलो मिटर टाढाको प्रहरी कार्यालयमा मध्यरातमा पुगेर यस्तो भने (भिडियो हेर्नुस्)

रुपन्देही जिल्लााम मन नै रुवाउने घ'टना भएको छ । सियारिया गाउँपालिका ३ हर्नैयामा सुन्नै नसकिने घ'टना भएको छ । श्रीमानले नै आफ्नो श्रीमतीलाई संसारवाटै वि'दा गरिदिएका छन् ।

 श्रीमतीले सम्बन्ध राख्न नमानेपछि सिध्याइदिएका छन् । श्रीमानले गरेको कृयाकलाप सुन्दा पनि मन ड राउँछ । घ;टना गराएपछि श्रीमान रातारात प्रहरी कार्यालय पुगेका थिए । उनी भित्रि वस्त्रमै प्रहरी कार्यालय पुगेका थिए । स्थानियले पनि उनी प्रहरी कार्यालय पुगेपछि मात्र खबर पाएका थिए ।

स्थानिय बासीन्दा भन्छन्, हेर्नै नसक्ने अवस्था थियो । घर नजिकै भएकाहरुले पनि थाहा पाएनन् । घरका मानिसले पनि थाहा पाउलान् भनेर उनी ढोका नखोलेर घरको छतवाट वाहिर निस्केका थिए । मध्यरातमा घटना भएको हुनसक्ने स्थानियले बताएका छन् । राती २ वजे प्रहरीले स्थानियलाई फोन गरे पछि उनीहरुले थाहा पाएका थिए । महिलाको छोरीले वृद्ध अवस्थामा आमा माथि घटना गराएको भन्दै चि;न्ता ब्यक्त गरेकी छन् ।

घरभरी नाति नातिनी छन् बुढेसकालमा बुवाले यस्तो गरिदिनुभयो, छोरीले भनिन्, घरको ढोका पनि नखोलेर बुवा छतवाट प्रहरी कार्यालय पुग्नुभएछ । गनपथ बानिया नाम गरेका वृद्ध पुरुषले यस्तो घटना गराएका हुन् । प्रहरी कार्यालय पुग्न पनि निकै घण्टा लाग्छ । ५ किलो मिटरको दुरीमा रहेको प्रहरी कार्यालय उनी हिडेरै पुगेका थिए । घटना भएको दिनभरी उनी सान्त स्वभावमै थिए । उनी मिलवाट एक लाख ६० हजार रुपैया लिएर आएका थिए ।

घरमा आएर उनले घरमा भएको मन्दिरमा शिर निहुराएका थिए । उनले म आज यतै बस्छु पनि भनेनन् । उनी घरमा आएर पनि कसैसंग नबोलेको छोरीले बताइन् । दिउसो छोरी घरमा आएकी थिइन् उनी एक घण्टा माइतमै बसेर घर फर्केको बताइन् । आमाको लिभर कमजोर थियो, विरामी भइरहनुहुन्थ्यो । बुवा आमाबीचमा कहिल्यै विवाद भएको पनि थाहा छैन । बुवाको कुनै अम्बल पनि थिएन  

भिडियो हेर्नुस्

Post a Comment

Previous Post Next Post