आमा भा'गेपछि आफ्नो बिरामि बुवालाई यसरी पाल्दै सानि छोरी (हे'र्नुस् भिडियो )


यी बालिकाको जिन्दगीमा यो सानो उमेरमा ठुलो जिम्मेवारी थपिएको छ ।बाबाले काम गर्ने कुरा त परै जाओस् खान सम्म पनि आफ्नो छोरिको सहाराले मात्रै खान सक्छन् ।

यो पिडा बाग्लुङको बडिगाढ नगरपालिका वडा नम्बर ७ का दुर्गम बस्तिमा बस्दै आएका एक बाबा र छोरिको हो । यी दाजुको जिन्दगीमा गरिबिले च्यापेपछि जागिरको सिलसिलामा बिदेश गएका थिए । सुरुमा बिदेश जादा उनी हामिजस्तै नै हट्टाखट्टा थिए तर उनी काम गर्दैगर्दा मेसिनमा परेपछि उनको यो दयनिय हाल भयो ।

उनी भन्छन् आफू नेपाल जसोतसो बाचेर फर्किन सकियो तर यहाँ आफुले कसैबाट पनि केही सहयोग नपाएको उनी गुनासो गर्छन् । जब उनी यस्तो अशक्त भए अनि आफ्नै श्रीमतिले समेत छोरी छोडेर अन्यत्रै भागिन । नत आफ्ना नत कोहि आफन्तनै कोहि छैनन् अहिले यिनको सहारा छन त केवल सानि छोरी जो आफ्नो बुवालाई आफ्नै पाल्ने संकल्प राख्छिन् ।

हे'र्नुस् भिडियो सामाग्री

Post a Comment

Previous Post Next Post