कठै छोराले छो’डेर जाँदा बडु’वाल दम्पती’लाई स’म्हालिनै मु’स्किल, रुँ’दै भन्छ’न्, ‘यस्तो पी’डा कसै’ले भोग्नु नपरोस्’**

कैलाली, टिकापुर : सुदुरपश्चिम को प्रसिद्ध शहर टीकापुरमा बढ्दो सु’रक्षा चुनौ’तिः अस्ति राती करिव ९ वजेतिर सिद्धार्थ होटेल नजिकै ** भिडियो हेर्न तल क्लिक गर्नुहोला **

च’क्कु प्र’हारबाट २३ वर्षीय भुपेन्द्र बडुृवालको करिव ४÷५ जनाको संख्यामा रहेको ज’त्थाद्वारा ह’त्या गरिएको छ ।आ’क्र’मण’ कारीहरूले बडुवालको पेट र छातिमा च’क्कु प्र’हार गरेका थिए । मृ’त’कको

श’व टीकापुर अस्पतालमा राखिएको छ । श’व अस्पताल पुर्याए पछी टीकापुर अस्पतालमा ठुलो भिँ’ड जम्मा भएको थियो । इलाका प्रहरी कार्यालय टीकापुरमा प्रहरी प्रमुख डीएसपी प्रकाश सापकोटा भन्छन्–‘घ’टना स्थल नजिकैबाट एक स्कुटर र वाइक नियन्त्रणमा लिइएको र थप अनुसन्धान भइरहेको छ ।

कैलालीको लम्कीचुहा नगरपालिका–१ का भूपेन्द्र बडुवाल अमेरिका जाने तयारी गर्न केही वर्षअघि काठमाडौं पसे। अमेरिकी उच्च शिक्षाका लागि लिइने भाषा परीक्षाको पहिलो चरण पनि पार गरिसकेका थिए उनले। भाषा परीक्षामा उत्तिर्ण भएपछि अमेरिका जाने चाँजोपाँजो मिलाउँदै थिए उनी

बहिनीसँग काठमाडौं बसिरहेका बडुवाल दसैं मान्न घर फर्किए। संविधानसभा सदस्य तथा बडुवालका आफन्त भगत बडुवालका अनुसार लम्की बहुमुखी क्याम्पसमा स्नातक अध्ययन गरिरहेका भूपेन्द्रको अमेरिका जाने अन्तिम तयारी भइरहेको थियो। ‘अध्ययन लम्कीमा भए पनि अमेरिका जाने तयारीका साथ उनी काठमाडौं गएका थिए,’ बडुवालले भने, ‘भाषा परीक्षामा उत्तिर्ण भएपछि अमेरिका जाने सपना पूरा गर्न तयारीमा जुटेका थिए। तर मंगलबारको घटनाले भूपेन्द्रको सपना अधुरै रह्यो।’

बडुवालको ह’त्या गरेको अभियोगमा ८ जनालाई प्रहरीले प’क्राउ गरी अनुसन्धान सुरू गरेको छ । प’क्राउ पर्नेहरूमा लम्कीचुहा नगरपालिका-३ चिसापानी बस्ने २४ वर्षीय महेश रावल, सोही ठाउँ बस्ने २० वर्षीय आर्यन देवकोटा, सोही ठाउँ बस्ने २० वर्षीय धिरज शाही, लम्कीचुहा नगरपालिका-१ बस्ने २२ वर्षीय कपिल श्रेष्ठ तथा सोही ठाउँ बस्ने १८ वर्षीय किशोर, टीकापुर नगरपालिका-१ बस्ने २३ वर्षीय प्रबीन रिमाल, टीकापुर नगरपालिका-१ बस्ने २१ वर्षीय रोहित आले र सोही ठाउँ बस्ने २६ वर्षीय सोहन शाह रहेका छन्

Post a Comment

Previous Post Next Post