कठै !करोडौंको सम्पत्ति अरुले खा इदिए,यी बुढी आमाको म र्ने बेलामा यस्तो बि'जोग छ (भिडियो हेर्नुस्)

हरेक आमाबुबाको सपना हुन्छ छोराछोरीले आफ्नो सुन्दर भविस्य बनाएको हेर्ने । आमाबुबा छोराछोरीले जीवनभर सफलता हात पारिरहुन भन्छन ।तर बुढेसकालमा छोराछोरी आफ्नो सहारा बनिदिए हुन्छ 

भन्ने आशा आमाबुबाले गरेका हुन्छन् र कतिपय छोराछोरीले आमा र बुबाले गरेको दुख देख्दैनन् न देख्छन् आमाबुबाको बगेको पसिना ।काठमाडौको स्वयम्भू स्थित एउटा सानो झुपडी छ ।जहाँ एकजना ८३ वर्षकी आमा एक्लै बस्छिन् ।उनी त्यस झुपडीमा बस्नु पर्ने बाध्यता आउनुको कारण उनको सबै भएजतीको सम्पत्ति अरुले छलेर खाइदिएका थिए ।

सबै सम्पत्ति रित्तिएपछी उनी अहिले त्यस झुपडीमा बस्ने गरेको छिन् ।उनको श्रीमान बि तेको करिब एक वर्षदेखि एकजना मुगुका युवकले उनको रेखदेख गरिरहेका छन् ।तर आफू त्यसरी झुपडीमा बस्नु पर्दा आफुलाई निकै दुख लागिरहेको आमाले बताउनु भएको छ ।

भिडियो हेर्नुस् :

-

Post a Comment

Previous Post Next Post