अ,पंग श्रीमती ना,ठो सँग फ,रार,ससुरालीले ज्वाईंले नै लुकाएको भन्दै आ,रोप लगाउदै छ (भिडियो हे,र्नुस्)


इलाम जिल्ला देउमाइ नगरपालिका वडा नं २ मंगल बारेमा एउटा  लाग्दो घ,ट,ना भएको छ ।रविन राई नाम गरेका उक्त व्यक्तिकि श्रीमती शान्ता राई अहिले फ रार भएकी छिन् ।श्रीमती ह राएपछी शान्तालाई खोज्न नसघाएर ससुराली ले रविनलाई नै छोरीलाई केही गरेको आ,रो,प लगाउदै आएका छन् ।

गएको तिहारसम्म छोरी जसरीपनी खोज्न ससुरालीले उनलाई द,बा,ब दिएको थियो ।शान्ता र रविनको खासै झ,ग,डा नहुने तर कहिलेकाही सामान्य भनाभन हुने गरेको रविनले बताएका छन् ।तर शान्ता ह राउनु भन्दा तीन दिन अघिदेखि अलिक अर्कै व्यवहार देखाएको रविनले बताए ।

शान्ता अ,पां,ग थिइन् र उनलाई भाइ बुहारी र गाउँलेहरुले रविनसँग नबस्न समेत भनेर उनलाई हिडाउन बाध्य बनाएको हुन सक्ने रविन बताउँछन् ।तर कोही केटासँग फ रार भएकोपनि हुन सक्ने रविनको आ,शं,का छ ।

भिडियो हेर्नुस् :

Post a Comment

Previous Post Next Post