क्या न्सर लागेपछि श्रीमतीलाई एक्लै छो डेर अर्की केटि लि एर हि डे श्रीमान,उपचार गर्न पैसा छैन भन्दै रु न्छिन् श्रीमती (भिडियो हेर्नुस्)

संसारमा धेरै अपत्यारिलो र नकै गम्भीर लाग्ने घ टना घटिरहेका छन् ।कहिले आमाबुबाले छोराछोरीलाई एक्लै बनाएर छो ड्छन् त कहिले छोराछोरी आमाबुबालाई छो डेको हामीले देख्न सक्छौ ।श्रीमानले श्रीमतीलाई अफ्ट्यारो परेको बेला छो डेर हिडेको समेत हामीले पाएका छौँ ।

स्वास मात्र फेरि रहेकी छिन् यी आमा ।उनलाई बचाएको छ मात्र औसधिले ।उनलाई केही भइ हाल्यो भने उनका दुई सन्तान एक्ला हुनेछन् ।१६ वर्षदेखि राम घाटको बालुवा छोराछोरीलाई पढाउदै आएकी एकजना महिला अहिले क्या न्सरले ग्रस्त भएकी छिन् ।

उनको क्या न्सर पित्त थैली र कलेजोमा रहेको छ ।स्वासपनि रोकीएला जस्तो हुन्छ उनलाई ।आफैले श्वास रोकेभने मेरो छोराछोरीको स्वास कसरी चल्ला भनेर उनी निरास हुने गर्दछिन्।छोराछोरीको स्वास मै उनको आश अडिएर बसेको छ ।

श्रीमानले अर्की श्रीमती लिएर हिडेपछी घरमा गरेर खान दिने छोरा मान्छेपनि छैनन् ।छोराछोरी टु हुरा हुन्छन् कि भन्ने उनलाई ठुलो पीर परेको छ ।आफुले काम गर्न नसकेपछि घरको बिचल्ली भएको उनी बताउछिन् ।घरमा एक पैसा छैन ।अब जम्मा दुई किमा चढाउनु छ क्या न्सरको लागि तर माग्ने ठाउँ र दिनेहरु सबैले पैसा दिइसकेको हुँदा अब बाटो नै छैन भन्दै उनी रु दै छिन् ।

भिडियो हेर्नुस् :-

Post a Comment

Previous Post Next Post