आफ्नै छोरी र श्रीमतीको स्त'न टो'केर मा'र्ने मान्छेबारे गाउँलेले खु'लाए यस्तो कुरा (भिडियो हे'र्नु'स्)


इलामको दे'उमाई नगरपालिका वडा नं ५ मा नि'कै दु'ख लाग्दो घ'ट'ना घ'टे'को छ ।आफ्नै श्रीमती र छोरीलाई झा'रफुक गर्ने ब'हा'ना'मा एक यु'व'कले उनीहरूको शरीरको विभिन्न भागमा टो'केर ह'त्या गरेका छन् ।

३३ वर्षका श्रीमान पुर्ण चन्द्र ता'माङले १६ वर्षकि छोरी शिक्षा तामाङ र ३४ वर्षकि श्रीमती सीता तामाङको ह'त्या गरेका हुन् ।पुर्ण झा'क्री भएको हुँदा उनले घ'ट'ना हुनुभन्दा अगाडी ल'गातर ३ दिनसम्म केही न'खाइ बसेका थिए ।त्यसरी बसेका पु'र्णले त्यसदिन चाहिँ आफुलाई स'म्हा'ल्न नसकेर घ'ट'ना भएको हुनसक्ने वडाका अध्यक्षले बताए ।

पुर्णले कामेर आफ्नो घरमा क्षद पसेको कुरा बकेका थिए र त्यही दिनको राति उनले आमा छोरीको ह'त्या गरेका थिए ।उनले आमा छोरीको घां टी न्या केर भु'डी'मा टो'के'को र नि'कै दु'ख दिएर त'ड्प'एर मा'रेको हामीले पायौं ।

पुर्ण आफू झा'क्री भएर अहिलेसम्म फु'क्दै हिडेको कसैलाई थाहा थिएन तर उनी अर्को एकजना स्त्री'संग लागेर उसले यस्तो गर्न लगाएको बताए ।पुर्णले आमा छोरी मा'रे'पछी घरको कुकुरको पनि ह'त्या गरेका थिए ।

भिडियो हे'र्नुस् :-

Post a Comment

Previous Post Next Post