तिहारमा टीका लगाइदिएको आफू भन्दा १२ वर्ष कान्छो भाईसँग दिदी फ रार भएपछि (भिडियो हेर्नुस्)

श्रीमान सन्तोष जोशी भन्डा रामा सशस्त्र प्रहरी मा जागीरे थिए ।श्रीमती सविता लाई डेरा गरेर चितवन मा राखे का थिए ।एकदिन श्रीमती ले आफ्नो भाइ भन्दै एकजना अपरिचित व्यक्ति लाई डेरा मा ल्याउछिन् ।उक्त अपरिचित व्यक्ति सिन्धुपाल्चोकमा ड्राइभर काम गरिरहेका हुन्छन् ।

भाई भनिएका ती मानिस सविता भन्दा १२ वर्ष कान्छो रहेका छन् ।भाइ भनिएक उक्त व्यक्तिलाई उनले तिहारमा टीका समेत लगाएको भनेपछि सन्तोषले विश्वास गर्नै परेको थियो ।तर तिनै भाईसँग अहिले उनी फ रार भएकी छिन् ।

छरछिमेकले अहिले आएर चाहिँ उनीहरू बुढाबुढी जसरी बस्दै आएको बताउदैछ ।३ जना छोराछोरीकि आमा यसरी भाइ भन्नेसँग भाग्नु भनेको निकै दुखको कुरा हो ।श्रीमान निकै सोझो भएको र सवितालाई निकै विश्वास गर्ने भएपछि यस्तो भएको हो ।

अहिले सन्तोष छोराछोरीको र आफ्नो पनि बिचल्ली भयो भन्दै मिडियामा आएका छन् ।उनी आफ्नी श्रीमती खोजीदिएर सबै छिनोफानो लगाइदिन आग्रह गरिरहेका छन् ।

भिडियो हेर्नुस् :-

Post a Comment

Previous Post Next Post