महिलालाई बुझ्न कठिन मात्र होइन असम्भव नै छ । कैयौं यस्ता कुरा हुन्छ जुन कुरा महिलाले मनमै राखेर पचाइदिन्छन् । अझ त्यसमाथि महिलाले पतिसँग केही कुरा कहिल्यै पनि भन्दैनन् । यी ६ कुरा पत्नीले पतिसँग भुलेर पनि पतिसँग भन्दैनन्ः
१- महिलाहरु आफ्नो मिल्ने साथीलाई पतिको यौन कला र क्षमताबारे सबैकुरा भन्छन् । तर यस्तो कुरा शेयर गरेको भन्ने बारेमा पतिसँग कहिल्यै भन्दैनन् ।
२- पत्नीले पतिसँग आफूले विवाह नहुँदै वा पछि कोसँग शारीरिक सम्बन्ध राखेको विषयमा कहिल्यै भन्दैनन् । नशामा भने कहिले काँहि केही कुरा चुहिन सक्छ ।
३- पत्नीले विवाह गरेको जति वर्ष भएपनि आफ्नो रौं आएको छालाको भाग पतिसँग सँधै लुकाउन खोज्छन् । उनीहरुले सफा र राम्रो त्वचामात्र पतिलाई देखाउँछन् ।
४- पत्नीले जहिले समस्या पर्छ आफ्नो पूर्व प्रेमीलाइ सम्झिन्छन् र पतिसँग तुलना गर्छन् । तर यो विषयमा पतिलाई कहिल्यै पनि जानकारी दिँदैनन् ।
५- पत्नीले जहिले पनि आफ्नो पार्टनरप्रति शंका गर्छन् । तर शंका गरेको भन्ने कुरा गलत सावित गर्न मरि मेट्छन् ।