भा'इरल झाक्रीको मृ'त्यु पछि २३ वर्षकी श्रीमतीले के गर्लिन् अब ?छोराछोरी सिहार्ने कि अर्को सहारा खोज्ने ? (भिडियो हेर्नुस्)

भाइरल झाक्रि बेलाबखतमा चर्चाको बिषय बनिनै रहन्थे कहिले खाल्डो खनेर ला श झिकेर त कहिले ढलेको मान्छेलाई समेत उठाएको भन्दै उनी चर्चामा आइन‌ैरहन्थे ।

यशैबिचमा फेरि उनको चर्चाले निकै बजारमा ठाउँ ओगटेको छ ।तर चर्चा दुखद खबरको छ उनी यो संसारबाट केही दिन अगाडि सधैका लागि बिदा भएका छन् ।भाइरल झाक्रि कृष्ण खतानिको दुखद अ न्त्य भएको हो । उनले हजारौ बिरामिहरुको उद्दार गरेको र छोटो समयमा र कलिलो उमेरमा नै विश्वभरि चर्चा बटुलेका झाक्रिले सधैका लागि यो संसारलाई अलिबिदा गरेका छन् ।

आफ्नै घर पछाडि रहेको चर्पिमा जाँदै गर्दा उनलाई एकदमै कालो सर्पले टोकेसगै उपचार गर्नभन्दै अस्पताल लग्ने क्रममा उनको मृ त्यु भएको हो । कुन सर्प थियो भन्ने कसैलाइ पनि आकलन नभएको र खोजि गर्दा समेत उक्त सर्प नभेटिएको स्थानिय बताउँछन् ।उक्त सर्पको टोकाइ पश्चात् सामान्य घरेलु उपचार गरेर मात्रै उनलाइ अस्पताल लगिएको थियो ।

हेर्नुस् भिडियो :-

.

Post a Comment

Previous Post Next Post