डाक्टरले भने पछी आखा चि’म्लेर खो’लिदिए.. अ’न्तिम स’म्म यस्तो गरे !

काठमाण्डौंको बानेश्वरमा बस्ने उनी हाल नेपाल कमर्श क्याम्पसमा बीबीए अध्ययनरत रहिछन् । घर भने प्युठानको बाग्दुला रहेछ ।केही समयअघि बसाइ सरेर राप्ती गाउँपालिका अर्थात हाम्रै गाउँमा आएका रहेछन् उनका परिवार । हामी त अब छिमेकी भएछौ नी नाम के हो भनेर मैले सोधेँ ।

नले मुस्कुराउदै जवाफ दिइन् ‘छिमेकीको नाम अब आफै पत्ता लगाउनुस् म त नभन्ने ।’ यतीभन्दा म केही समय बोल्नै सकिन चु’प लागेर बस्न बा’ध्य भए । मलाई अ’ल्लारे केटा भनेर नाम भनिनन् कि ? वा फेसबूकमा रिक्वेस्ट पठाउँछ भनेर पो होकी ?

नाम नभनेको, यति सोच्दै गर्दा उनले आफ्नो नाम सुनिता गाहा मगर (नाम परिर्वतन) भएको बताइन् । छिमेकीको नाता जो’डिसकेको हुँदा अब हामीलाई एकअर्काबीच गफगाफ गर्न कुनै अ’सहजता बाँकी थिएन

Post a Comment

Previous Post Next Post