दशैं आउनै लाग्दा काठमाण्डौ मा दुखद घटना

काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरमा एक महिलाको श,’व भेटिएको छ।नयाँबानेश्वरमा अ,’र्धन,’ग्न अवस्थामा एक महिलाको श,’व फेला परेको प्रहरीले जनाएको छ ।

महानगरिय प्रहरी परिसरले बताए अनुसार वानेश्वर क्याम्पस अगाडि बाग्मती खोलाको पु,’लमुनी उक्त श,’व फेला परेको हो । स्थानीयले श,’व देखेपछि प्रहरीलाई खबर गरेका थिए ।बागमती खोलाले ब,’गाएर ल्याएर फलामे पुलको टे,’कोमा अ,’ड्केको अवस्थामा श,’व भेटिएको हो ।

सुचना पाएलगत्तै प्रहरीको टोली घ,’टनास्थल पुगेर अनुसन्धान गरिरहेको छ । घटनाको सम्बन्धमा पूरा जानकारी श,’वको पो,’ष्टमा,’र्टमपछि मात्रै आउने महानगरिय प्रहरी परिसरले जनाएको छ ।श,’वको अहिलेसम्म स,’नाखत हुन नसकेको प्रहरीले बताएको छ ।

महानगरीय प्रहरी वृत्त बानेश्वरका डिएसपी मिमबहादुर लामा नेतृत्वको टोली घटनास्थल पुगेर अनुसन्धान शुरु गरेको छ ।श,’व ग,’ल्न थालेको अवस्थामा भेटिएको थियो ।

Post a Comment

Previous Post Next Post