कोठा भित्र प्रेमीका मा'रेर प्रेमी फ'रार (हे'र्नुहोस् भिडियो)

पोखरा नगरपालिका वडा नं ३ अधिकारी टोलमा एउटा निकै दुख लाग्दो घ टना घटेको छ ।बाजुरा देखि गणेश विष्टले निरुता साहलाई भगाइ लिएर आएका थिए ।तर उनीहरूले त्याहा बस्दा आफ्नो नाम थर सबै परिवर्तन गरेर बसेको हामीले पाएको छौं ।

उनीहरुको प्रेम विवाह भएको थियो ।लामो समयसम्मको प्रेमपछि उनीहरूले २ वर्ष अगाडि विवाह गरेका थिए ।तर प्रेम विवाह भएपनि गणेशले निरुतालाई कु ट पि ट गरि धेरै या तना दिएको हामीले पायौं ।

तर अहिले निरुताको कोठामा बाहिर बाट चावी लगाइएको छ गणेश फ रार छन् ।त्यस्तै कोठा भित्र हेर्दा निरुताको श व सढेगलेको अवस्थामा पल्टी रहेको छ ।प्रहरीले अहिले श वलाई उठाएर छानबिन को लागि लगिसकेको छ ।

माया र प्रेममा मा बाधिएर गरोएको यो प्रेम विवाहमा आखिर के त्यस्तो भयो र निरुताले म र्नु पर्यो।उनीहरु बीच के तेस्तो मन मुटाव अयो र अहिले उनले ज्या न गुमाउनु पर्यो ।निरुताको आत्माले शान्ति पाओस् ।

भिडियो हेर्नुस् :

Post a Comment

Previous Post Next Post