क'ठै यो के भयो नौ बर्षको छोराले गर्यो आफ्नै बाबुको कि'रिया छोरिको रु'वाबासी हेर्नुस् भिडियो

कठै ! यति सानो छोरोले गरे यसरी आफ्नोे बुवाको कि’रियाआफ्नो बुवाको चि तामा आगो लगाउनुको पि’डा जस्ले भोगेको हुन्छ उसैलाई मात्रै थाहा हुन्छ त्यो पनि ९ बर्षको उमेरमा नै । 

९ बर्षको छोरा र ११ बर्षकि छोरी अनि तीस बर्षिय श्रिमति लाई चटक्क छो’डेर श्रिमान सधाका लागि बिदा भए ।कस्तो संयोग भयो भने नया लुगा जुत्ता चप्पल किनिदिन्छु छोराछोरी लाई भनेकै केहि दिनमा नै उनिले यो सं’सार छाडे र त्यो सपना सधाका लागि अधुरै भयो ।स-साना नाबालक छोराछोरी भर्खर त कोपिला लाग्दै थियो पुरै फर्किन नपाउदै अन्ततः ओलाइ झर्नु पर्यो ।

शरिरको मेरुदण्ड जस्तै हो बुवाको उपस्थिति ।बिना मेरुदण्ड शरिरको हाल र बिना बुवाको घरको हाल एउटै हो ।घरमा कमाएर ल्याउने मान्छे कोहि छैन आउने बाटो पनि कतैकेहि छैन र आर्थिक अवस्था पनि एकदमै कमजोर भएको उक्त परिवार लाई अहिले हदसम्मको दु:ख छ ।

हेर्नुस् भिडियो

Post a Comment

Previous Post Next Post