पुर्वान्चल विश्वविद्यालयमा पढ्दै गरेका विद्यार्थी एकाएक ह राए,विराटनगरबाट यसरी फ रार भएका थिए उनी (भिडियो हेर्नुस्)

सप्तरी फत्तेपुर नगरपालिका वडा नं १ घर भएका नरेश केशी जो विराटनगर बसेर पढिरहेका थिए अहिले उनी ह राएका छन् ।उनी हराएपछी उनका पिता दिनेश केशीड्का छोरो खोज्न भनेर काठमाडौमा भौतारी रहेका छन् ।

३ जना छोरा मध्री माइलो छोरो ह राएपछी आमाबुबा निकै दुखी छन् ।पुर्वान्चल विश्वविद्यालयमा पढिरहेका उनी अन्तिम सेमेष्टरमा थिए तर एकाएक अहिले उनी बे पत्ता भएका छन् ।परिक्षा फारम भर्ने सूचना उनले हेरेका थिएनन् र जब फारम भर्ने समय सक्यो र परिक्षाको लागि फारम भर्ने समय नभएपछि मात्र उनले थाहा पाए ।

यसरी परिक्षा फारम भर्न र परिक्षा दिन नपाएको ड रले उनी ह राएको हुन सक्ने उनका पिताले बताए ।छोरो निकै इमानदारी र भलाद्मी रहेको हुँदा यसरी ह राउन नसक्ने भन्दै आमा निकै भक्कानीएकी छिन् ।

उनले अहिलेसम्म कहिलैपनि केही नराम्रो काम गरेका थिएनन् ।साथीभाइ संगपनि निकै मिलनसार थिए ।तर यसरी ह राउनुले परिवार र साथीहरुमा अन्योल छाएको छ ।

भिडियो हेर्नुस् :-

Post a Comment

Previous Post Next Post