सामान्यता मानिसहरु सर्प देखेर डराउने गर्दछन् र परै भाग्दछन् । तर, विश्वमा आटिँला मानिसको कमी छैन ।जो सर्पसंग खेल्ने मात्र होइन केहीले त यसलाई शरीरमा बोकेरसमेत हिँड्छन् ।*****यो समाचारको पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******
यस्तै एक भिडियो अहिले भाइरल बनेको छ । जहाँ एक महिलाले कपालको जुरो बा’ध्न जिउँदो सर्प प्रयोग गरेकी छिन् ।सामाजिक सञ्जालमा भाइरल बनेको भिडियोमा ती महिलाको ह’र्कतले उनको सर्पप्रतिको प्रेम र उनको बहादुरीता दुबै देखिन्छ । ती महिला आफ्नो किनमेल गर्न सपिङ कम्प्लेक्समा जाँदा कपालको जुरोमा सर्प बे’रेर पुगेकी थिइन् ।
यसरी कपालमा सर्प बे’रेर किनमेल गर्न सपिङ कम्प्लेक्स जाँदा उनले खैरो रंगको कपाल बा’ध्ने रबर जस्तोले कपालको जुरो बा’धेको देखिए पनि वास्तविकतामा त्यो सर्प हुन्छ । उनको यो आँटलाई सामाजिक सञ्जालमा धेरैले तारिफ गरेका छन् भने कतिले जीव माथिको अ’त्याचा’र भनेर आ’लोच’ना समेत गरेका छन् ।*****यो समाचारको पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******