बुटवल । रुपन्देही तिलोत्तमा नगरपालिका–५ की २७ वर्षीया सीता भण्डारी पौडेलले आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले दा'वी गरेको छ । जिल्ला प्रहरी कार्यालयले उनको मृत्यु प्रकरणबारे हालसम्म भएका अनुसन्धानबारे जानकारी दिँदै आ'त्मह'त्या गरेको दावी गरेको हो ।
सीता २० भदौको विहान साढे ४ बजे आफ्नै कोठामा झु'ण्डिएको अ'वस्थामा मृ'त फे'ला परेकी थिइन् । उनको ह'त्या भएको भन्दै माइती पक्ष, आफन्त तथा स्थानीयले आन्दोलन गर्दै आएका छन् ।
सीताको मृ'त्यु प्र'क'रणलाई लिएर आन्दोलन सुरू भएपछि नेपाल प्रहरीको केन्द्रीय अ'नु'सन्धान ब्यूरो र इलाका प्रहरी कार्यालय बुटवलले घ'टनाबारे संयुक्त रुपमा अ'नुस'न्धान थालेका थिए । अ'नुस'न्धानअनुसार पौडेलको मृ'त्यु कर्तव्यबाट नभई झु'ण्डिएर भएको देखिएको रुपन्देही प्रहरी प्रवक्ता डीएसपी सत्यनारायण थापाले बताए
अ'नु'सन्धानका क्रममा मृ'तक सीता र उनका श्रीमान टिका पौडेलको मोबाइलको प्राविधिक परीक्षणसमेत गरिएको थियो । डिजिटल फरेन्सिक ल्याबमा मोबाइल परीक्षण गर्दा सीताले आफ्ना श्रीमानको नाममा आइफोनको नोट एप्लिकेसनमा सु'सा'इड नोट लेखेको भेटिएको थापाले बताए ।अनुसन्धानअनुसार आ'त्मह'त्या गर्नुअघि सीताले श्रीमानलाई रातको साढे १२ बजेतिर सु'सा'इड नोट लेखेको पाइएको छ । फरेन्सिक रिपोर्टमा सीताले नेपालीमा लेखेको सुसाइड नोट प्राप्त भएको थापाले बताए ।
सु'साइड नोटमा मलाई माफ गरिदिनुहोला, मेरो अर्को जुनी भयो भने म हजुरहरूकै काखबाट जन्मिन चाहन्छु, मलाई यो जिन्दगीबाट पुग्यो, म बाँच्न सकिनँ भनी लेखिएको छ,’ थापाले भने ।
मोबाइलको फरेन्सिक परीक्षण हुँदा सु'साइड नोट र त्यसअघि सीताले श्रीमानलाई लेखेको एसएमएसहरूको प'रीक्षण गरिएको थापाले बताए । ‘यसरी परीक्षण गर्दा उनले आत्महत्याअघि लेखेको सुसाइड नोट र त्यसअघि श्रीमानलाई लेखेको एसएमएसको प्यार्टनसमेत मिलेको देखिन्छ,’ उनले भने ।
अ'नु'स'न्धानको क्रममा मृ'तक तथा निजको श्रीमान टिका पौडेलको टाइमलाइन विश्लेषण गरिएको, घ'टनास्थल नजिक प्राप्त सीसीटीभी फु'टेजको विश्लेषण गरिएको उल्लेख छ । त्यसैगरी मृ'तक सीता भण्डारी पौडेलको मोबाइलको सेवा प्रदायक निकायसँग एसएमएस माग गरी नि'जको श्रीमान टिका पौडेलसँग भएको एसएमएस विवरण विश्लेषण गरिएको उल्लेख छ ।
२२ भदौमा सीताका बुवा हरिप्रसाद भण्डारीले श्रीमान् टिका पौडेल, जेठाजु हरिप्रसाद पौडेल र उनकी आमाजु विष्णु पौडेलविरूद्ध आत्महत्या दुरुत्साहन मुद्दामा जाहेरी दिएका थिए ।जाहेरी आएपछि प्रहरीले श्रीमान् टिका, जेठाजु हरिप्रसाद र आमाजु विष्णुलाई पक्राउ गरिसकेको छ । उनीहरूविरूद्ध आत्महत्या दुरुत्साहन मुद्दामा अनुसन्धान भइरहेको थापाले बताए