टिकटकमा भाइरल सुरज-सिमाको लो’भलाग्दो प्रेमदेखि झगडा, हसाएरै मुर्छा पारे (हेर्नुहोस भिडियो सहित)

टिकटकमा पारिवारक र समसामयिक बिषयमा भिडियोहरु बनाएर निकै नै चर्चामा आएका बिराटनगरका सिमा र सुरज अधिकारी मिडियामा आएका छन् । सुरज र सिमालाई टिकटककै कारण अहिले धेरैले चिन्दछन् । 

रमाईला सुरजले सिमालाई बिवाह गरेपछि उनी पनि त्यहि स्वभावको भईन् । वास्तवमा सिमा सुरजको रमाईलो स्भावमै मोहितभएकी थिईन् ।दर्शकहरुलाई निकै हसाउने सुरज र सिमाको जोडीलाई सबैले माया गर्दछन् ।सुरज र सिमाका भिडियोहरु टिकटकमा लाखौंले हेरेका छन् ।उनीहरुलाई हालसम्म झण्डै ७लाखले टिकटकमा पछ्याएका छन् । बिगत एक बर्षदेखि टिकटक बनाउँदै आएका यो जोडीलाई शिशिर भण्डारीले मिडियामा ल्याएका हुन् । पेशाले सुरज शिक्षक

हुन् । यता सिमा भने घर गृहणी हुन् । उनीह्रुको एक बच्चा पनि छन् । सुरज आफ्ना बिद्यार्थीहरुलाई पनि हसाएरै पढाउने गर्दछन् । धेरै बिद्यार्थीको पिैय शिक्ष हुन्, उनी । बिहेपछि श्रीमान श्रीमतीको सल्लाहमा पारिवारिक र सामाजिक बिषयमा गनथन गरेर भिडियो बनाउने सोच सुरजले बनाए । सुरु सुरुमा सिमालाई गाह्रो लाग्थ्यो तर पछि उनी पनि जान्ने भईन् । अन्तर्वार्ता पनि उनीह्रुले निकै हसाए ।

 पुरा जानकारीको लागि भिडियो हेरेर थाहा पाउनुहोस

Post a Comment

Previous Post Next Post