काठमाण्डौं। रमेश प्रसाईं सँग लोक लोहोरी गाएर एका एक भाईरल बनेकी कल्पना दहाल ले भावुक हुँदै यस्तो लेखेकी छिन् : किन भगवान मसङ्गँ यति धेरै परिक्षा लिराछौ किन मेरो जिन्दगि मा कहिले सुख र शान्ति भन्ने छैनर?
जिन्दगिमा बल्ल बल्ल ठुलो खुशि मिल्छ फेरि तत्काल खुशि सङगैँ तेतिनै ठुलो पिडा दिहाल्छौ किन ? यतिन्जेलि त पिडा र खुशि दुबै लाई बराबर सामना गर्दै आएकि थिएँ ।
तर मपनि मान्छे हुँ सँहने शक्ति कम हुँदै गाछ मलाई शक्ति र आत्मबल को खाँचो छ भगवान । दादा बिते पछि धेरै धेरै पिडा हरु सहन परेको छ आमालाई एकैपटक धेरै थरि रोग लागेकोमा पित्त थैलि फालेर अपरेसन गरियो फेरि लिभर पनि खराब छ ब्लडहरु नि सबै मा खराबि देखिएको छ । उपचार त भैईराछ आज फेरि थाईराईड पनि भएको भनेर रेपोर्ड आयो अझै केके देखाउँनि हो कुन्नि दिनदिनै रिपोर्ट मा अनेक समस्या र खराबि मात्र देखाउँछ ।
मनमा डर र त्रास मात्र उत्पन्न हुन्छ रातिमा निद्रा लाउँदैन । दिनमा भोक लाउँदैन मनले अनेक थरि सोच्न बाध्य बनाईदियौ । हे भगवान हैन मान्छे एक रोग अनेक केके हुँन चाँहि सकेको होला के कियर पनि कति ओटा रोग को गर्नु हे भगवान हस्पिटल बस्दा बस्दा मै आफैँ बिरामि भाछु । यति सम्म त कसैलाई पनि नगराईदेउ भगवान उहाँको आमाको सिघ्र स्वास्थ्य लाभको सबैले कामना गरि भगवान् सँग प्रार्थना गरौं र सबैले शेयर गरौं । जय होस